Saturday, June 19, 2021

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको...

राजविराजमा विद्यालय सञ्चालन गर्ने ११ प्रधानाध्यापक पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले ११ वटा विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गरेको अवस्थामा उनीहलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । सरकारले गरेको निर्णय...

ओलीसँगको भेटवार्तापछि माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार दुई घण्टा भेटवार्ता गरेपछि नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन र ओलीसँगको भेटवार्ताको विषयलाई ब्रिफिङ गर्नका लागि...

भारतमा दिनहुँ दिन कोरोना बढ्दै, कोरोना संक्रमितको सङ्ख्या डेढ करोड नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या डेढ करोड नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९...

सुप विश्वविद्यालयमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

महेन्द्रनगर । सुदुर पश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको सङगठन इन्जिनियरिङ बिद्यार्थी समाजले विद्यार्थी स्वागतत तथा बिदाइ कार्यक्रम आयोजना गरेको छ । पहिलो सेमेस्टरका नवआगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गरिएको हो भने अन्तिम सेमेस्टरमा अध्ययनपछि सकेका विद्यार्थीहरुलाई बिदाई...

कोरोनाबारे मन्त्रिपरिषद्को नीतिः लकडाउन नगर्ने, सतर्कता अपनाउने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय...

नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा आज दिउँसो बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ । पार्टी कार्यालय सानेपामा बस्न...

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, ५ बजे सपथ (पत्रसहित)

काठमाडौं । माओवादी केन्द्रको कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त गरेकी छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र...

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको...

लक्ष्मीको हत्यामा संलग्नको बयानः बलात्कार प्रयास गर्दा हल्ला हुने डरले मारें

मुगु । मुगुमा मृत अवस्थामा भेटिएकी मुगु उत्तरी सोरु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्तले हल्ला हुने डरले बलात्कारपछि बलात्कार प्रयास गरेको र हत्या गरेको बयान प्रहरीसमक्ष...