Saturday, November 28, 2020

कोरोना र नेपाल !

कोरोना भाइरसको कारण विश्वमा प्रतिदिन हजारौ मानिसहरूको मृत्यु भइराखेको सन्दर्भमा बिभिन्न राष्ट्रहरुले आफूसँग भएको प्रविधिले भ्याएसम्म प्रतिरोध गरिरहेको पाइन्छ । यो भाइरस मानिस मानिस बीच भएको सम्पर्क बाट सर्ने गरेको सन्दर्भमा बुहान बाट बेजिङग नसर्ने...

‘छाउगोठ भत्काउनेहरुले भत्काउन नसकेको सोच’

   उमेश कुवँर हाम्रो समाज अझै पनि विभिन्न खाले विभेदबाट मुक्त हुन सकिरहेको छैन । समाजमा विभिन्न खालका कुरीति अन्धविश्वास अझै कायमै छन् । यस्तै विभेदमध्येको एउटा उदाहरण हो,छाउपडी प्रथा । छाउपडी प्रथाको अन्त्य गर्नका लागि केही...

राष्ट्रिय एकता दिवसको महत्व र आवश्यक्ता

– मदन खडायत आज भन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वीनारायण शाहको जन्म...

उज्यालो खोजौं आफैंभित्र !

डा. साधना प्रतीक्षा लैंगिक हिंसाविरुद्धको अभियान चलिरहेको छ। केही समययता हरेक वर्षका सोह्र दिनहरू यसरी नै अभियानका रूपमा बित्छन्। पितृसत्तात्मक समाजमा महिला वर्गमाथि हुने विभिन्न हिंसाका घटना उजागर गरेर अनि त्यसबाट महिलाको मुक्तिका लागि अनेक...

रहस्यमा जीवन र प्रेम

डा. नम्रता पाण्डे जीवनलाई व्यवस्थित गर्न लागिपरेका, स्वस्थ र लामो जीवन जिउन अनेक प्रयत्न गर्ने, जीवनलाई खुसी, सुखी र प्रेमपूर्ण जिउन प्रयत्नरत हामी सधैं एउटा प्रश्नमा अल्झिरहेका हुन्छौं( जीवन के हो त? अस्तित्वले सृजना गरेका...

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ नै किन ?

। श्रीकृष्ण सुलु । विज्ञानमा व्यवहार या व्यापार जोडिएपछि प्रविधि बन्छ। हाम्रो दैनिक जीवन दिनानुदिन प्रविधिमय बन्दै गइरहेको छ। हामी दैनिकजसो मोबाइलमा कुरा गर्छौं। कोशौ टाढासम्म भिडिओ च्याट गर्छौं। कम्प्युटर या ल्यापटप चलाउछौं, इन्टरनेटमार्फत् समाचार या...