Monday, December 6, 2021

कांग्रेस नेता रमेश लेखक, एनपी साउँद र हरि बोहराकोे वडाको नेतृत्व निर्विरोध चयन

महेन्द्रनगर । कञ्चनपुरबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्दै आएका नेता रमेश लेखक र एनपी साउँदको वडामा निर्विरोध वडा कार्यसमिति चयन भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने एनपी साउद र रमेश...

बेदकोट नगरपालिकाकोे धार्मिक स्थल बछेला धाममा सरसफाई

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरको चुरे क्षेत्रमा रहेको धार्मिक स्थल बछेला धाममा सरसफाई गरिएको छ । बेदकोट युवा संजाल, वडा स्तरीय युवा क्लब र वडास्तरीय किशोरी सञ्जालका किशोरकिशोरीले शनिवार बछेला धाममा सरसफाई गरेका हुन । वडाका...

टिकटकमा भाइरल हुन महाकाली छ लेन सडकमा!

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका–१० का तेज भट्ट आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी–ओदालीस्थित महाकाली नदी किनारको सडकमा पुगे । खल्तीबाट मोबाइल झिके अनि खोले अहिलेको चर्चित एप ‘टिकटक’ । भट्टले एकपछि अर्को गरी फोटो र भिडिओ खिचे...

शुक्लाफाँटा–२ मा वाइसिएलको वडा कमिटी गठन

महेन्द्रनगर । माओवादी केन्द्रको भातृ संगठन वाइसिएल कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–२ मा वडा कमिटी गठन गरेको छ । स्थानीय दिनेश चौधरीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो । वडा कमिटीमा गणेश शाहु उपाध्यक्ष, राजेश दमाई सचिव, बिस्ना डगौरा...

अखिल फोर्स कञ्चनपुरको संयोजकमा अमित बस्नेत

महेन्द्रनगर । कञ्चनपुरमा अखिल फोर्सको जिल्ला कमिटी गठन गरिएको छ । अमित बस्नेतको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । कमिटिको सह–संयोजक सुजल क्षेत्री रहेका छन् । अखिल फोर्स सुदूरपश्चिम प्रदेश संयोजक...

कृष्णपुरमा स्वयमसेविकाका लागि ३ दिने तालिम

महेन्द्रनगर कृष्णपुर नगरपालिकामा स्वयमसेवक र स्वास्थ्य कर्मचारीहरुलाई कोभिड–१९ रोकथाम, खोप अभियान र मनोसामाजिक परामर्शका लागि तीन दिने तालिम सुरु भएको छ । कृष्णपुर नगरपालिकाको समन्वय तथा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ दोस्रो लहर...

भारतबाट आउनेलाई गड्डाचौकीमा पोषणयुक्त खाना र पानी वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित होल्डिङ्ग सेन्टरमा आप्रवासीका लागि पोषणयुक्त खाना तथा पानी सहयोग गरिएको छ । कृष्णपुर नगरपालिकाको समन्वय तथा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ दोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजनामा उक्त पोषणयुक्त...

‘युवा संघले माधव नेपाललाई नेता मान्दैन’

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष बचनबहादुर सिंहले माधम नेपाललाई नेता मान्न नसकिने बताएका छन् । सोमबार प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब नेपालविनाको एमाले बन्ने बताएका हुन् । ‘एमालेमा...

शुक्लाफाँटा–२ मा स्वास्थ्य केन्द्र स्थापना

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–२ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । अहिले स्वास्थ्य केन्द्रमा ४ जना कर्मचारीले सेवा दिइरहेको वडा अध्यक्ष शिवराज पनेरुले बताए...

बेदकोटबाट लागुऔषधसहित ३ जना पक्राउ

महेन्द्रनगर । प्रहरीले बेदकोट नगरपालिका क्षेत्रबाट लागु औषधसहित ३ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली बेदकोटबाट ३ जनालाई पक्राउ गरेको हो । शुक्रबार लागु औषध (खैरोहिरोईन)को कारोबार...