Monday, December 6, 2021

माधव कुमार नेपालले कार्यकर्तासंग भने– सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने दिन पनि आउँछ, चिन्ता नगर्नुस्

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कार्यकर्तासामुद ढिलोचाडो सुदूरपश्चिम प्रदेशको नेतृत्व आफूहरुले पाउने आश्वासन दिएका छन् । एकीकृत समाजवादी कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बागमती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनेको र...

केपी ओली गफाडी, हामी कामकाजीः एकीकृत समाजवादी अध्यक्ष नेपाल

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’को संज्ञा दिएका छन् । एकीकृत समाजवादी कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली गफमा रमाउने व्यक्ति भएको टिप्पणी...

अछामी बड्डाको हुडकेउली गीत ‘हरे शिव राम’ युट्युबमा (भिडिओ)

महेन्द्रनगर । चर्चित देउडा गायक लालबहादुर धामी (अछामी बड्डा)को हुडकेउली गीत सार्वजनिक भएको छ । गायक अछामी बड्डाको युट्युब च्यानलमार्फत हुडकेउली ‘हरे शिव राम’ बोलको गीतको म्युजिक भिडिओ सोमवार सार्वजनिक भएको हो । गीतमा अछामी बड्डा सहित,...

बाढीपीडीतलाई एनएनएसडब्लुएको सहयोग

महेन्द्रनगर । मनसुन पछि वर्षाले गर्दा डुबानमा परेका कञ्चनपुरका विभिन्न ठाउँका बाढीपीडितलाई राहत वितरण गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), कञ्चनपुर र डिसिएले संयुक्त रुपमा बाढी पीडीतलाई राहत वितरण गरिएको हो । महाकाली नदीमा...

हुस्सुले ढाकेको महेन्द्रनगर (फोटो फिचर)

महेन्द्रनगर । मनसुनपछिको बर्षाले तीन दिन कञ्चनपुरको जनजीवन कष्टकर बन्यो । नौँ वटै स्थानीय तहका बस्तीहरु डुबानमा परे । काटेर भित्र्याउन लागेको किसानको धानमा बर्षाले ठूलो क्षति गरेको थियो । महाकाली नदीले बाढीले भीमदत्त नगरपालिका–११, १२,...

शिक्षक जयप्रकाश ठगुन्नाले दिए बाढीपीडीतलाई आश्रय

महेन्द्रनगर । अबिरल वर्षा पछि महाकाली नदीको बाढीमा पीडीतको स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । महाकाली नदी चार लेनको पक्की पुलको पहुँच मार्ग कटान गरेर गाउँ पस्न थालेको छ । नदी तटीय क्षेत्रका बासिन्दा सुरक्षित...

कञ्चनपुर प्रहरीले यसरी मनायो ६६ औँ प्रहरी दिवस

महेन्द्रनगर । आइतवार नेपाल प्रहरीको ६६ औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि ६६ औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय...

कांग्रेस पालिका अधिवेशनः कञ्चनपुरका पालिकामा को बने सभापति ?

0
महेन्द्रनगर । कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तमा अच्युतराज कलौनी नेपाली कांग्रेसको सभापति बनेका छन्। पालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतगणनामा आशिष खत्रीलाई पराजित गर्दै कलौनी नगर सभापतिमा विजयी भएका हुन्। उनले खत्रीलाई एक सय १३ मतले पराजित गरेका...

दोधारा चाँदनी सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन शुरु

0
महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. १ र ३ को क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको दोधारा–चाँदनी सुख्खा बन्दरगाह र एकीकृत जाँचपास चौकीको निर्माण सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन शुरु भएको छ । मायापुरी...

राप्रपा कञ्चनपुरको अध्यक्षमा गजेन्द्र चन्द

0
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन ।       आईतबार जिल्ला अधिबेशनबाट राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा सर्वसम्मत चयन भएका हुन । त्यसैगरी...