Tuesday, March 2, 2021

कञ्चनपुरमा नक्कली नोट बनाउने सामान सहित दुई जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका –१० भुडा क्षेत्रबाट नक्कली नोटसहित नक्कली नोट बनाउने सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रबाट शनिवार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली...

बेदकोट सामुदायिक वनको १५ औँ बार्षिक साधारणसभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्कास्थित वेदकोट सामुदायिक वन उपभोक्ता समुहको १५ आँै साधारणसभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको...

कञ्चनपुरमा पसल र कुुखुरा फार्ममा आगलागी, ६ लाख बराबरको क्षति

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा पसल र कुखुरा फार्ममा आगलागी हुँदा झण्डै साढे ६ लाख बराबरको क्षति भएको छ। जिल्लाको दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको...

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग...

कञ्चनपुरमा घरमै पालेको राँगोले हान्दा वृद्धको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गएराति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

कञ्चनपुर भन्सार कार्यालयले मनायो ६९ औँ अन्तराष्ट्रिय भन्सार दिवस

महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले मंगलवार ६९ औँ अन्तराष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । गत वर्षदेखि कोभिडको माहमारीको कारण विश्व भरी नै वस्तुको आपूर्तीमा परेको प्रभावलाई यस वर्ष संसार भरिका भन्सार प्रशाशनले...

बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न कानून बन्यो

कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्त नगरपालिकाको आठौं नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालसंगको साझेदारीमा प्राविधिक शिक्षालय...

प्रतिनिधिसभा पुनःस्थापना हाम्रो पहिलो प्राथमिकताः महामन्त्री कोइराला

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री डां शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कम्युनिस्ट पार्टी फुटी नसकेको र...

शुक्लाफाँटा नगरपालिकाको भवन निर्माणमा बालुवा भन्दै पाँगो माटो प्रयोग, परीक्षण गर्न पठाइयो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालय भवन निर्माणमा मापदण्ड विपरीतको बालुवा प्रयोग भएको जनगुनासो रहेपछि परीक्षण निम्ति प्रयोगशालामा नमूना पठाउने निर्णय गरिएको छ । एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा शहरी विकास आयोजना...

घाँस काट्न गएकी महिला बेपत्ताः साइकल फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म...