Friday, May 7, 2021

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

दार्चुला । जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको...

छाङरुसम्मको गोरेटो बाटो मर्मतको काम गर्न स्थलगत सर्वेक्षण

दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले व्यास गाउँपालिकाको वडा नं २ दुम्लीङदेखि वडा नं १ तिंकरसम्मको गोरेटो बाटो निर्माण तथा मर्मतको कार्य तत्कालै शुरु गर्ने भएको छ । व्यासका बासिन्दाको सदरमुकाम...

डडेल्धुराका ३, दार्चुला र बैतडीका २/२ जनामा संक्रमण पुष्टि

महेन्द्रनगर । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुराका ३ जना, दार्चुलाका २ जना र बैतडीका दुई जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा...

दार्चुलामा तीन वर्षभित्र ५७ जनाले गरे आत्महत्या

महेन्द्रनगर । दार्चुलामा पछिल्ला तीन वर्षभित्र ५७ जनाले आत्महत्या गरेका छन्। आत्महत्याका घटना दर्ता संख्या वर्षेनी बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा आर्थिक वर्ष २०७४र७५ देखि २०७६र७७ सम्मको अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएका छन्।...

दार्चुलाको पस्तीमा घरमाथी पहिरो खस्यो, दुई जना गम्भिर घाइते, दुई जना बेपत्ता

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्तीमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । मंगलवार बिहान घर माथिबाट खसेको पहिरोमा परी दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । उनका...

सुदूरपश्चिमको यो ‘जिल्ला कोरोना फ्रि’, सबै संक्रमित निको भएर घर फर्किए

दार्चुला । दार्चुलाका कोरोना भाइरस संक्रमित सबै घर फर्किएका छन् । संस्थागत आइसोलेसन र क्वारेन्टाइनमा रहेका सबै संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। सरकारी प्रावधानअनुसार १४ दिनको आइसोलेसन वा क्वारेन्टाइन बसाइपछि संक्रमण र...

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ घाइते

दार्चुला । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु...

यस्तो छ लिम्पियाधुराका बस्ती गुञ्जी, कुटी र नाभीको रहन सहन !

काठमाडौं । सरकारले जेठ ५ गते लिम्पियाधुरासमेत समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित गर्‍यो । त्यसको दुई दिनपछि ७ गते भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिब ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको नयाँ...

कोरोना संक्रमण देखिए पछि दार्चुलाको गोकुलेश्वर अस्पतालमा ओपिडी सेवा बन्द

दार्चुला/ १६ जेठ । दार्चुलामा कोरोना संक्रमित देखिए संगै शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा बन्द भएको छ । नरपालिकास्तरीय विपद ब्यवस्थापन केन्द्रले गरेको निर्णयअनुसार अस्पतालमा भिडभाड कम गर्नेको लागि ओपिडि सेवा...

चमेलिया जलविद्युत आयोजनाले ‘-यालिङ बिना’को सडक निर्माण गरे पछि ज्यान जोखिममा राखेर यात्रा गर्दै...

महेन्द्रनगर । दार्चुलाको मार्मा गाउँपालिकास्थित चमेलिया जलविद्युत आयोजनाको ड्याम नजिकै एक जनाको शव भेटिएको छ । आयोजनाको ड्याम नजिकै सोमवार मार्मा गाउँपालिका–६ घोरेडी बस्ने ४२ वर्षीय दिला महराको शव भेटिएको ईलाका प्रहरी कार्यालय लटिनाथका प्रमुख...