Tuesday, March 2, 2021

डडेल्धुरामा खोला नजिकै खाल्टोमा वेवारिसे शव फेला (फोटो)

महेन्द्रनगर । डडेल्धुरामा बुधवार वेवारिसे शव भेटिएको छ । जिल्लाको अमरगढी नगरपालिका–१० सिमरोडा खोलास्थित पानी जमेको खाल्टोमा वेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । डडेल्धुरा प्रहरी मृतकको...

डडेल्धुराको कस्या टाकुरी सिँगारिँदै

डडेल्धुरा । जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवर्द्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करिब सात हजार फिटको उचाईमा रहेको कस्या टाकुरी पर्यटकीय महत्वको क्षेत्र भएकाले यसलाई महत्व दिइँदै छ । त्यहाँबाट डडेल्धुरा सदरमुकाम,...

डडेल्धुराका दुई प्रहरीसहित ६ जनामा कोरोना पुष्टि

डडेल्धुरा । डडेल्धुराका दुई प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका ६ जनामा कोरोना देखिएको हो। जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना प्रहरी, अमरगढी नगरपालिकाका वडा नं। ३,...

डडेल्धुरामा सिकाइ सहजीकरण सुरु

डडेल्धुरा । कोरोना भाइरसका कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था नहुँदा जिल्लाका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गरेका छन् । जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा...

डडेल्धुराका ३, दार्चुला र बैतडीका २/२ जनामा संक्रमण पुष्टि

महेन्द्रनगर । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुराका ३ जना, दार्चुलाका २ जना र बैतडीका दुई जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा...

अमरगढीका एक कर्मचारीलाई कोरोना, नगरपालिका सिल

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षण उनमा कोरोना संक्रमण देखिएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ ।...

फराकिलो सडक हेर्ने नगरवासीको सपना अधुरै

डडेल्धुरा । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोस्रो पटक आह्वान गरेको बोलपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र...

डडेल्धुरामा थप दुई जनामा कोरोना पुष्टि

0
अमर बहादुर रोकाया महेन्द्रगनर । डडेल्धुराको नबदुर्गा गाउँपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालाका मेडिकल ल्याब...

भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना

0
महेन्द्रनगर । भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर...

डडेल्धुरामा थपिए एक संक्रमित

0
अमर बहादुर रोकाया महेन्द्रनगर । डडेल्धुराको अजयमेरु गाउँंपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ । डडेल्धुरा अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा थप एक जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए । उनका...