Saturday, November 28, 2020

स्वामीकार्तिकमा आगलागि बाट करीव एक लाखको क्षेति

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका वडा नं तिन जोरुमा आज साँझ एक घरमा आगलागि भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ जोरुका स्थानिय जयलाल खत्रीको घरमा ंआगलागि हुदा घरको एक कोठामा क्षति भएको...

बाजुरामा जीपबाट खसेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । साँफे–मार्तडी राजमार्ग सडकखण्डको रापकमा जीपबाट खसेर गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका–५ तोलीका ३५ वर्षीय करे बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार बडीमालिका नगरपालिका–६ जडाङ्गाबाट...

बुवाको मृत्यु र आमाले अर्को बिहे गरे पछि चार भाइबहिनीको बिचल्ली

0
बाजुरा । बुबाको मृत्यु र आमाले अर्को बिहे गरेपछि बाजुराको बुढिगंगा नगरपालिका– ६ बोरावाडामा चार भाइबहिनि अलपत्र परेका छन् । बुवाको २०७३ सालमा कार्तिकमा मृत्यु र आमाले अर्को बिहे गरेपछि १६ बर्षका लोकेन्द्र बोहोरा, ११ बर्षका...

कोरोना महामारीकैबीच बाजुरामा हवाई सेवा सञ्चालन

बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा...

सदरमुकाम मार्तडी जोड्ने ताप्रिसेरा पक्की पुल बाढीले बगायो

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ । साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि...

बाजुराका ९ स्थानीय तहको २९ करोड बढी बेरुजु

बाजुरा । हरेक वर्ष जिल्लाका स्थानीय तहमा बेरुजु बढ्दो क्रममा रहेको छ।अघिल्लो वर्षको तुलनामा यो वर्ष ९ वटै स्थानीय तहमा निकै बढी बेरुजु आएको महालेखा नियन्त्रकको प्रतिवेदनमा उल्लेख गरिएको छ । दुई आर्थिक वर्षमा मात्र...

बाजुरा जोड्ने सडक १३ दिनदेखि अवरूद्ध

धनगढी । पहिरोले भासिएर अवरूद्ध भएको साँफे(मार्तडी सडक १३ दिन बित्दा पनि खुल्न सकेको छैन । माथि बस्ती र तल नदी रहेको बाजुराको बुढीगंगा नगरपालिका-१ द्धारीमा भासिएको झन्डै सय मिटर सडक दुई साता बित्न लाग्दा...

नाका प्रवेशका अनुमति नपाए पछि बाजुराका ८ जना भारतमा कल्भर्टमुनि रात काट्दै

महेन्द्रन्गर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल र भारत दुवैतर्फ लकडउान छ । लकडाउनले गर्दा मानिस जहाँको त्यहीँ अलपत्र परेका छन् । मजदुरीको शिलशिलामा भारतको विभिन्न ठाउँमा रहेका नेपाली नागरिक घर फर्किरहेका...

बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ। वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको...

छाउ हुँदा पनि विद्यालय जान थाले बाजुराका छात्रा

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए। महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो। त्यसै कारण कक्षा ७...