श्रीमती ल्याउन ससुराली गएका युवक बेपत्ता
बझाङ ।
ससुराली गएका बझाङका एक युवक दाङबाट बेपत्ता भएका छन्। जयपृथ्वी नगरपालिका–४ गोलाईका २० वर्षीय लक्ष्मण विक माघ ४ गतेदेखि सम्पर्कविहिन भएको परिवारले जनाएको छ । दाङको तुल्सीपुर नगरपालिका वडा नम्बर १८ मा रहेको...
बझाङ्गमा मोटरसाइकल दुर्घटना, एक जना घाइते
बझाङ्ग ।
जिल्लाको बुङ्गल नगरपालिका–३ को डौनेकमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते भएका छन । घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नः १ का वडा सचिव शिव राज जोशी रहेका छन...
वित्थडचिरमा ८७ बर्षिया वृद्धा बलात्कृत, एक युवक पक्राउ
दिनेश धामी÷बझाङ ।
बझाङको वित्थडचिर गाउपालिका–०५ ओसैलबाट प्रहरीले बलात्कार आरोपी पक्राउ गरेको छ । ओसैलकी ८७ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय तारा कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
२७ पौषको राती घरमै...
बझाङमा मन्त्री ठगुन्नालाई प्रचण्ड–माधव अनेरास्ववियूको कालोझण्डा
बझाङ ।
नवनियुक्त संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाइ बझाङमा कालो झण्डा देखाइएको छ । आज भएको आमसभालाइ सम्बोधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड–माधव समूहको अनेरास्ववियू र युवा संघ बझाङको आयोजनामा...
बझाङमा ओली समर्थकको नाराः आज लाई होइन भोली लाई १० वर्ष ओलीलाई’
बझाङ ।
विभाजित नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले बझाङमा जुलुस र कोणसभा आयोजना गरेका छन्। सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा कोणसभा गर्नुअघि ओली समर्थकले ’केपी ओली रेलमा(भ्रष्टाचारी जेलमा,’ ’आजलाई होइन भोलिलाई(१० वर्ष ओलीलाई’...
सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने
बझाङ ।
जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन भएका छन् । यसका लागि जिल्लास्थित सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर...
भुमिराज मन्दिरमा मेला सम्पन्न
दिनेश धामी/ देउलेख ।
बझाङ्गको वित्थडचिर गाउपालिका–५ स्थित भुमिराज मन्दिरमा जात्रा मेला सम्पन्न भएको छ ।
भुमिराज मन्दिरमा गत पुस शुक्ल प्रतिपदादेखि लागेको मेला सम्पन्न भएको हो ।
सो मन्दिरमा प्रत्येक पुस शुक्ल प्रतिपदादेखि नवमीसम्म पुजा आराधाना...
कोरोना संक्रमण बढे पछि वित्थडचिरका विद्यालय बन्द
कुमार बोहरा/रमेश बोहरा
देउलेख ।
बझाङको वित्थडचिर गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गए पछि विद्यालयहरु बन्द भएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमण कम हुदै गए...
सुनकुडामा स्थानीयले गरे यातायात बन्द
कुमार बोहरा/रमेश बोहरा
देउलेख ।
बझाङको वित्थडचिर गाउँपालिका–९ सुनकुडाका स्थानीय आन्दोलित भएका छन् ।
क्षतिपूर्ति नपाएको भन्दै बसको ठक्करले मृत्यु भएकी सुनकुडाकी २ वर्षीया बालिकाको परिवार आन्दोलित भएको हो ।
गत बिहिवार बेलुका सदरमुकाम चैनपुरबाट महेन्द्रनगर जादै गरेको...
वित्थडचिरमा भीरबाट लडेर महिला घाइते
रमेश बोहरा
देउलेख ।
बझाङमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको वित्थडचिर गाउँपालिका–४ डुङरीकी ४३ वर्षीय घुन्टुरी देवी ढाट भीरबाट लडेर घाइते भएकी प्रहरीले जनाएको छ ।
घाँस काट्ने क्रममा उनी बुधवार भीरट लडेकी थिइन...