Tuesday, March 2, 2021

कोरोना भाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएपछि बैतडी सदरमुकाम सिल

बैतडी । कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एकजनाको मृत्यु भएपछि सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ। दशरथचन्द नगरपालिका–४ गढी क्षेत्रका एक जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा माघ ६ सम्म सिल गरिएको हो। केही...

बैतडीको बाजपानीमा ट्याक्टर दुर्घटना , एकको मृत्यु दुइजना घाइते

दिनेश धामी । बैतडीको सिगास गाउपालिका अवस्थित ९ को बाजपानीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु र दुइजना घाइते भएका छ्न। मृत्यु हुनेमा बझाङ्ग बित्थडचिर ०४ का ४० बर्षिय जितबहादुर बोहरा रहेका छ्न । ट्याक्टर चालक...

बैतडीमा महिलालाई जिस्काएको निहुँमा प्रहरी चौकीमै ‘ग्याङ फाइट’

बैतडी । पञ्चेश्वर गाउँपालिका ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ। बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले झडप भएको पुष्टि गरेका छन्। स्थानीय युवाहरुको दुई समूहबीच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका...

बैतडी बस दुर्घटनाः जो जीवनसाथी एक्लै पारे सधैंलाई अस्ताए

बैतडी । जीवनभर सुखदु:ख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने बाचाकसमका साथ एक भएका हुन्छन् विवाह गर्ने हरेका जोडी। तर बन्धनमा बाँधिएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी छुटिटनुपर्छ भनेर कसैले कल्पना पनि...

बैतडी शोकमयः फेरी ट्याक्टर दुर्घटना, चालकको मृत्यु

महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको बारबर्दिया नगरपालिका– ८ का ३० बर्षीय खेमराज ढकालको घटनास्थलमै...

बैतडी बस दुर्घटनाः मृतक, घाइते र रेफरहरुको पूर्ण विवरण

महेन्द्रनगर । बिहिवार राती बैतडीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘८...

बैतडीमा सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सुरु

बैतडी । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा...

कोरोना कहरले रोकियो बैतडी तल्लोस्वराडमा विद्युतीकरण

बैतडी । कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो । गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको...

बैतडीमा वडा सचिवको नेतित्वमा दलित माथि कुटपिट

बैतडी । दशैको दिन थियो, आफ्नै वडाका वडासचिव नैनसिंह रोकायाको नेतृत्वमा आएका ब्यक्तिहरु राति ११ बजे दलित समुदाय काँडा गाउँमा पुग्यो । राति उक्त हूल त्यहाँ पुग्दा सुतिरहेका दलित समुदायका ब्यक्तिहरुको निद्रा खुल्यो, र बाहिर...

कुटपिटबाट घाइते युवकको मृत्यु, दुुईजना पक्राउ

बैतडी । कुटपिटबाट घाइते भएका पञ्चेश्वर गाउँपालिका–३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको मृत्यु भएको छ । सोही गाउँका स्थानीय वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले कमललाई असोज ९ गते राति कुटपिट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी...