Wednesday, September 22, 2021

अछामका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका २ सय बढीकोे स्वाव संकलन गरीयो

महेन्द्रनगर । अछाममा २ सय बढीको स्वाव संकलन गरी परिक्षणका लागी सेती प्रादेशीक अस्पतालमा पठाइएको छ । मंगलवार जिल्लामा देखिएका नयाँ १० जना संक्रमितको सम्पर्कमा आएका २ सय १७ जनाको स्वाव संकलन गरी परिक्षणका लागी...

अछाममा एम्बुलेन्स चालकसहित थप १० जनामा कोरोना संक्रमण

महेन्द्रनगर । अछाममा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । मंगलबार एकै दिन थप १० जना संक्रमित थपिएपछि अछाममा संक्रमितको संख्या १३ पुगेको हो । नयाँ थपिएका संक्रमितमध्ये चौरपाटी गाउपालीकाका एक, मेल्लेक गाउँपालीकाका आठजना र...

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,ती मध्ये ९ जना अछामका

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप २९ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । ती मध्य ९ जना अछाम जिल्लाका रहेका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा...

भारतबाट फर्किएकी अछामकी सुनाले क्‍वारेन्टाइनमै बच्चा जन्माइन्

अछाम/ १६ जेठ । अछाममा क्‍वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाँटीको नवदुर्गा मावि क्‍वारेन्टाइनमा रहेकी सुना नेपालीले शुक्रबार छोरो जन्माएकी हुन । ठाँटीस्थित बगुडा स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र शाहले सुनालाई सुत्केरी व्यथा...

नेविसंघको ५१ औँ स्थपना दिवसको अवसरमा नेता कुवँरले गरे अस्पताललाई २१ हजार सहयोग

महेन्द्रनगर । नेपाल विद्यार्थी संघको ५१ औँ स्थापना दिवसको अवसरमा अछामका बिद्यार्थी नेता उमेश कुवँरले जिल्ला स्थित बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् । शनिवार नेसिबसंघ सिटिभिटीका उपाध्यक्ष समेत रहेका कुवँरले बयालपाटा अस्पताललाई २१ हजार...

दुई दाजुभाईले गरे निशुल्क साबुन तथा मास्क वितरण

महेन्द्रनगर । अछामको साँफेवगर नगरपालीका उमेश कुवँर र नरेश कुवँर दुई दाजुभाइले निशुल्क साबुन तथा मास्क वितरण गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागी आइतवार साँफेबगर बजारमा निशुल्क...

अछाममा महेन्द्र कुवँर फाउन्डेसनको निशुल्क स्वास्थ्य शिबिर, दुई हजार बढिले लिए सेवा*

अछाम । अछामको बायालपाटा अस्पतालमा भएको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । फागुन १९ गते देखि सुरु भएको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । महेन्द्र कुवँर फाउन्डेसन अछामको आयोजना एवंम बयालपाटा अस्पतालको समन्वयमा...

अछाममा जिप दुर्घटना हुदाँ १३ जना घाईते

अछाममा जिप दुर्घटना हुदाँ १३ जना घाईते भएका छन् । कमलबजार नगरपालिका–६ गैरिटाँडमा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ जिपमा सवार १३ जना घाईते भएका अछाम प्रहरीले जनाएको छ । ढकारी गाँउपालिका देखि...

अछामः कारागारमा कैदी मृत फेला

अछाम– जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्। मंगलबार बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा...

वडाध्यक्ष हत्या प्रकरणः अछामको बिनायक बजार बन्द

अछाम । वडाध्यक्ष हत्याको छानबिनको माग गर्दै बिनायक बजार बन्द गरिएको छ ।मृतकका आफन्तले बिहानैदेखि सडकमा नाराजुलुश गर्दै चक्‍काजाम गरेका छन् । हत्या विरोधमा व्यापारीले पसल समेत बन्द गरेका छन्।मृतकका आफन्तले अनुसन्धानमा प्रहरीले ढिलाइ...