Wednesday, September 22, 2021
Home सुदुरपश्चिम

सुदुरपश्चिम

कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जना गम्भिर घाइते

महेन्द्रनगर ।  कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्गको भीमदत्त नगरपालिका अन्तर्गत सुकासाल क्षेत्रमा भारतीय नम्बरको जीपले मोटरसाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् । पूर्वदेखि...

कञ्चनपुरमा अवैध काठसहित सामुदायिक वनका उपाध्यक्ष पक्राउ, अध्यक्ष फरार

महेन्द्रनगर । सेक्टर वन कार्यालय वाणीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाट अवैध काठसहित मंगलबार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ट रहेका...

महाकाली यातायात समितिद्धारा काठमाडौँमा घर भाडा गरी बस्ने कञ्चनपुरबासीलाई आज घर ल्याइदै

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना देखी लकडाउन गरीएको छ । लकडाउनका कारण सर्वसाधारण सबैको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने र घर...
यी अमेरिकन नागरीक जेम्स जोन माथि भएको थियो आर्थिक शोषण तथा दुव्र्यवहार

‘जोनमाथि दुव्र्यवहार गर्नेले देशकै अपमान गरेको छ’

महेन्द्रनगर । कञ्चनपुर स्थित सुदूरपश्चिम विश्वविद्यालयमा अंग्रेजी शिक्षा भाषाका शिक्षक अमेरीकन प्राध्यापक जेम्स जोन माथि गरीएको आर्थिक शोषण तथा दुव्र्यवहार प्रती प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल,सुदूरपश्चिम विश्व विद्यालय केन्द्रिय क्याम्पस इकाई समिति महेन्द्रनगरले विज्ञप्ति जारी...

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण भयावहः २ दिनमा २ जनाको मृत्यु, ५ घाइते

महेन्द्रनगर । कञ्चनपुरमा जंगली जनावरको आतंकले भयावह रुप लिन थालेको छ । वन, जंगलसंग जोडिएर रहेका जिल्लाका विभिन्न क्षेत्रमा जंगली जनावरले आतंक मचाउन थालेको हो । पछिल्लो समय जंगली हात्तीको त्रासमा स्थानीय छन् । वन, जंगलसंग...

हात्तीको आक्रमणबाट मृत्यु भएका दोधारा–चाँदनीका दुई जनाको दाहसंस्कार (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई जना दाहसंस्कार गरिएको छ । सम्बन्धित सामाग्री महाकाली नगरपालिकाले जनही ५० हजार दिने पत्रकार भट्टलाई मातृशोक हात्ती आतंकः एकाएक कञ्चनपुर शोकमय दोधारा–चाँदनीमा जंगली...

दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत–सम्भारको काम सम्पन्न

महेन्द्रनगर । मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गएको पर्यटकीय गन्तव्य एसियाको दोस्रो लामो दोधारा– चाँदनी झोलुङ्गे पुलमा मर्मत, सम्भारको काम सम्पन्न भएको छ । महाकाली पारीको दोधारा– चाँदनीलाई कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने दोधारा– चाँदनी झोलुङ्गे...

लकडाउनःघर–घरमा औषधी पु¥याउदै एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका सदस्य भाट

महेन्द्रनगर । एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका कमिटि सदस्य नरेन्द्र भाटले घर–घरमा औषधी प¥याउदै आएका छन् । भाटले औषधीको न्युनतम शुल्क मात्र लिए पनि विरामीको घर सम्म औषधी पु¥यादिएको भने कुनै शुल्क लिने गरेका छैनन् । भाटले...

४९ लाखको लगानीमा दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत–सम्भार हुदै

महेन्द्रनगर । मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गएको पर्यटकीय गन्तव्य एसियाको दोस्रो लामो दोधारा– चाँदनी झोलुङ्गे पुलमा मर्मत, सम्भारको काम भइरहेकाले छ । महाकाली पारीको दोधारा– चाँदनीलाई कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने दोधारा– चाँदनी झोलुङ्गे पुल...

बैतडीमा एक युवतीको शव फेला [फोटो फिचर]

बैतडी । जिल्लाको तल्लोस्वराडमा एक युवती सोमबार मृत अवस्थामा फेला परेकी छन्। फेला परेको शव शिवनाथ गाउँपालिका ४ की १८ वर्षीया गीता महरको भएको प्रहरीले बताएको छ। शनिबार घरबाटै बेपत्ता भएकी गीता शिवनाथ गाउँपालिका २...