Saturday, November 28, 2020
Home खेलकुद

खेलकुद

आईपीएलमा कोलकत्ता बिजयी, राजस्थान ३७ रनले पराजित

महेन्द्रनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो...

आइपिएलः हैदराबाद विजयी, दिल्ली १५ रनले पराजित

0
महेन्द्रनगर । युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हासिल गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्यका साथ...

सुदूरपश्चिमेली नेपाली समाजद्धारा सुदूरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक वर्षे बिमाका लागि आर्थिक सहयोग

दिनेश खड्का ‘खप्तडी’ महेन्द्रनगर । सुदूरपश्चिमेली नेपाली समाजले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक वर्षे बिमाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच सुदूरपश्चिमेली समाजले प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

सागमा स्वर्ण पदक विजेता किरण साउँदले गरे शुक्लाफाँटा नगरपालिकालाई आर्थिक सहयोग

झलारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)का उखु खेलमा स्वर्णपदक विजेता खेलाडी किरण साउदले शुक्लाफाँटा नगरपालिकालाई कोरोना भाइरस रोकथामका लागि सहघाउ पु-याउन आर्थिक सहयोग गरेका छन् । नगर प्रमुख दिल बहादुर ऐरलाई खेलाडी साउदले वडा सदस्य...

कोरोना भाइरसः टोकियो ओलम्पिक निर्धारित समयमै हुने

जापानको टोकियोमा आगामी जुलाईमा आयोजना हुन लागेको ओलम्पिक खेल निर्धारित समयमै हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले जनाएको छ। कोरोनाभाइरसले प्रभाव पार्ने अनुमान गरिएको ओलम्पिक निर्धारित समयमै हुने मंगलबार आइओसीले जनाएको हो। जापानमा हालसम्म ८८९ कोरोनाबाट संक्रमित...

२१ वर्षीय स्पेनिस फुटबल प्रशिक्षक गार्सीयाको कोरोनाबाट मृत्यु

काठमाडौं । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।   मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको हो...

कति तोकियो नेमारको मूल्य ?

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना ब्राजिलियन स्टार नेमारलाई बेच्ने इच्छा देखाएको छ।   पीएसजीले नेमारको मूल्य पनि तोकेको छ। पीएसजीको पछिल्लो घोषणासँगै २८ वर्षीय नेमार पुनः स्पेनिस क्लब बार्सिलोना फर्कने सम्भावना...

कोरोना भाइरसः आइपीएल छोट्याउने तयारी

काठमाडौं – कोरोनाभाइरसको जोखिम बढेपछि इण्डियन प्रमियर लिग ९आइपीएल० छोट्याउने तयारी भएको छ । मार्च २९ देखि सुरु हुने तय भएको भारतीय आईपीएल १७ दिन पछि सरिसकेको छ । घोषित नयाँ मिति अप्रिल १५ मा पनि...

नेपालका १५ खेलाडी सिफारिस तर अन्योलमा टोकियो ओलम्पिक

टोकियो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण जापानको टोकियोमा जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक पनि अन्योलमा परेको छ।   जापानले भने समयमै ओलम्पिक आयोजना गर्ने दाबी गरेको...

किन भारत – दक्षिण अफ्रिकाको वा’न डे’ सि’रिज र’द्द भयो ?

काठमाडौं – भारत र दक्षिण अफ्रिकाबीचको ३ खेलको वान डे सिरिज रद्द भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो । बिहिबार तय भएको पहिलो खेल खराब मौसमका कारण हुन...