Tuesday, July 27, 2021

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती: मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि राष्ट्रिय संकटको रुपमा आफू की प्रधानमन्त्री केपी शर्मा ओली को हो भनी बहस गर्न आफू तयार रहेको बताए। प्रधानमन्त्री ओलीका कारण संविधान र पार्टीमाथि संकट...

देउवाको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर पुगेको दावी, राष्ट्रपतिसमक्ष मागदावी प्रस्तुत गरिँदै

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको...

ओलीलाई देउवाले भने: जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम...

होम आइसोलेसनमा बस्नुु भएको छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ । मुलुकमा कोरोना अनियन्त्रित हुँदैछ । दैनिक हजारबढी संक्रमितको संख्या थपिएसँगै सरकारले समेत केही गतिविधिमा प्रतिबन्धात्मक व्यवस्था सुरु गरेको छ । संक्रमितको लागि स्वास्थ्य संस्थामा क्षमता अभावको विषयमा चर्चा सुरु हुन थालेको छ । गत...

बुवाआमाको निधनपछि बालबालिकाको बिचल्ली

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हीरा लुहारको मृत्यु भएपछि बालबालिकाको बिजोग भएको छ । आरन पेसाले जीवन धानिरहेका लुहारको दुई दिनअघि पेट फुल्ने समस्याले मृत्यु भएको थियो। लुहारकी श्रीमतीको पनि गत वर्ष मिर्गौलासम्बन्धी समस्याका...

बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

काठमाडौँ । झापामा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। भद्रपुरकी २२ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय ससुरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । महिलाले आफ्नै ससुराले...

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा फागुन ९ गतेदेखि महोत्सव आयोजना गरिने

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महोत्सव लगाउन लागिएको हो। नगरपालिकाकी उपमेयर सुशीला चन्द सिंह अध्यक्षताको समितिले महोत्सव गर्नेबारे सरोकारवालासँग छलफल गरिसकेको छ। महोत्सव फागुन ९...

सगरमाथामा भारतकोे दाबी गर्ने भारतीय पत्रकार चौधरीलाई खोज्दै रवि लामिछाने! [भिडियो]

महेन्द्रनगर । सर्वोच्व शिखर सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीलाई नेपालका पत्रकार रवी लामिछानेले सम्पर्क गरेका छन् । न्यूज–२४ को बहुचर्चित कार्यक्रम सिधा कुरा जनतासंगमा अन्तरवार्ता गर्नका लागि पत्रकार लामिछानेले चौधरीलाई...

मासु पसलबाट चार वटा पसलमा सल्कियो आगो, १२ लाख बढी क्षति

भक्तपुर । सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारमा गएराति चार वटा पसल र एक कोठामा आगलागी हुँदा १२ लाख ६० हजार रुपैयाँको क्षति भएको छ । स्थानीय रामकृष्ण चौगुठीको एकतले कच्ची जस्ताको टहरामा बस्ने भोज बहादुर घिसिङले सञ्चालन गरेको...

हुम्लाका बाढीपीडितको समस्या, छ महिनादेखि त्रिपालमुनि बास

महेन्द्रनगर । हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ । गत साउन ३० मा आएको बाढीपहिराबाट...