Wednesday, October 20, 2021
Home राजनीति

राजनीति

एकीकृत समाजवादी सुदूरपश्चिम इन्चार्जमा गरिमा शाह

महेन्द्रनगर । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी गरिमा शाहले पाएकी छन्। कैलालीकी नेता शाहलाई प्रदेश इन्चार्ज तोकिएको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशकी सांसद दुर्गा विकले बताइन्। ‘केही दिन अगाडि अरु प्रदेशको इन्चार्ज...

पहिलो प्राथमिकता कृषिः वडाध्यक्ष बोहरा

रमेश बोहरा/देउलेख । कृषि क्षेत्र आफ्नो प्राथमिकतामा रहेको बझाङ्गको वित्थडचिर गाउँपालिका–१ का वडाध्यक्ष धन बहादुर बोहराले बताएका छन् । वडा नम्बर १ लाई कृषि उत्पादनमा अब्बल वडा बनाउने लक्ष्यका साथ कृषि क्षेत्रमा धेरै काम भएको...

कांग्रेस नेता रमेश लेखक, एनपी साउँद र हरि बोहराकोे वडाको नेतृत्व निर्विरोध चयन

महेन्द्रनगर । कञ्चनपुरबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्दै आएका नेता रमेश लेखक र एनपी साउँदको वडामा निर्विरोध वडा कार्यसमिति चयन भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने एनपी साउद र रमेश...

एमाले फुटले गृहजिल्लामै एक्लिए भीम रावल, निर्वाचन क्षेत्रमै गुमाए ५ नेता

महेन्द्रनगर । प्रमुख प्रतिपक्ष नेकपा एमाले फुट्दा उपाध्यक्ष डा. भीम रावललाई गृहजिल्ला अछाममा धक्का लागेको छ । माधव कुमार नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । नेकपा एमालेको तत्कालीन गुटबन्दीमा...

माधव कुमार नेपालको गढ कञ्चनपुरमा समाजवादीलाई धक्का, १२ नेताले छोडे नेपालको साथ

महेन्द्रनगर । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ९ भदौमा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाए । यो संगै संसदको ठूलो शक्ति एमाले छिन्नभिन्न भएको छ । एमाले फुटले यो क्रम केन्द्रदेखि स्थानीय तहसम्मै पुगेको छ ।...

एमालेबाट विजयी कञ्चनपुरका स्थानीय तहका प्रमुख र उपप्रमुख को कता ?

महेन्द्रनगर । प्रमुख प्रतिपक्ष नेकपा एमाले विभाजन भए पछि केन्द्रदेखि स्थानीय तहसम्मै राजनीति प्रभावित भएको छ । फुट पछि एमालेबाट विजयी जनप्रतिनिधिहरु, नेता/कार्यकर्ता तितरवितर हुने क्रम जारी छ । माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी...

वित्थडचिर गाउँपालिका–६ का अध्यक्ष धामी भन्छनः– ‘जनप्रतिनिधि आए पछि शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिको...

रमेश बोहरा/देउलेख । बझाङ्गको वित्थडचिर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हर्क धामीले चुनाबी बाचा अनुसार काम गरेको बताएका छन् । चुनाबताका वडाबासीमाझ गरेका बाचा अधिकाँस पुरा भएको र बाँकी पुरा हुने प्रक्रियामा रहेको बताएका...

सुदूरपश्चिमका ५ केन्द्रीय सदस्य र ६ सांसदले छोडे एमाले

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता/कार्यकर्ता तितरबितर हुने क्रम जारी छ । एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन् । फुटको प्रभाव विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा...

सुदूरपश्चिममा भीम रावललाई झट्का, धमाधम छाड्दैछन् विश्वास पात्रले साथ

महेन्द्रनगर । शेर बहादुर कुँवर अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद हुन । नेकपा एमाले विभाजन हुँदा उनी माधव कुमार नेपाललाई साथ दिएर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । बुधवार निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा उनले...

‘सत्ता पक्ष बन्ने बितिक्कै जनतालाई सेवा दिने थलोमा आक्रमण गर्नु निन्दनीय’

महेन्द्रनगर । दरबन्दी मिलान विरुद्ध आन्दोलनरत नेपाली काँग्रेस सम्बद्ध शिक्षकको समूहले भीमदत्त नगरपालिकामा तालाबन्दी गर्न खोज्दा प्रहरीसंग भएको झडपका बारेमा सांसद डा. दीपक प्रकाश भट्ट बोलेका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भट्टले...