Wednesday, October 20, 2021
Home फोटो फिचर

फोटो फिचर

प्रचण्ड–नेपाल समूहको आमहड्तालले महेन्द्रनगर बजार सुनसान [फोटो/भिडियो]

महेन्द्रनगर । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आमहड्तालले जनजीवन प्रभावित भएको छ । संवैधानिक निकायमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहिवार देशभर आमहड्तालको घोषणा गरेको थियो । आमहड्तालले यातायात, उद्योग,...

कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहको आमहड्तालः मेयर चन्ददेखि पूर्व–सांसद भट्टसम्म सडकमा (भिडियो)

महेन्द्रनगर । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आमहड्तालले जनजीवन प्रभावित भएको छ । संवैधानिक निकायमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहिवार देशभर आमहड्तालको घोषणा गरेको थियो । आमहड्तालले यातायात, उद्योग,...

महेन्द्रनगरमा यस्तो देखियो काँग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

महेन्द्रनगर । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध सडकमा उत्रेर विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा काँग्रेस नेता प्रदिप पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।          

आहा ! बेदकोटको छिलछिले झर्ना (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ को चुरेफेदमा मनोरम झर्ना भेटिएको छ । सो झर्नालाई ‘छिलछिले’ नाम दिइएको छ । बेदकोट नगरपालिका–६ सिद्धसरोवर ताल भन्दा केही माथी ताल अवस्थित रहेको छ । यद्यपी तालसम्म पुग्ने बाटो छैन्...

बेदकोटमा अवैध उत्खनन रोक्नु पर्ने माग गर्दै स्थानीय आन्दोलित (फोटो/भिडियो)

महेन्द्रनगर । मनपरी रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर र ६ घुर्सुवाका स्थानीय आन्दोलित भएका छन् । बेदकोट नगरपालिका–५ र ६ को सीमामा पर्ने घुर्सुवा खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भइरहेको...

खप्तड क्षेत्रमा हिमपात (फोटो फिचर)

खप्तड । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति...

लकडाउनमा कडाई गरिए पछि सुनसान महेन्द्रनगर (फोटो फिचर)

महेन्द्रनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा सोमवार (आज) देखि फेरि लकडाउन कडा पारिएको छ । झण्डै एक महिना सुदूरपश्चिममा कोरोना संक्रमण शुन्य भए पछि केही खुकुलो पारिएको लकडाउन पछिल्ला दिनमा...

महेन्द्रनगरमा खुकुलो लकडाउन [फोटो फिचर]

महेन्द्रनगर । कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिँदो क्रममा छ । लामो समयसम्म लकडाउन जारी राख्दा अत्यावश्यक सेवाबाहेक अन्य क्रियाकलाप ठप्प छन्। एकातिर लकडाउनले दैनिक जीवन नै कष्टकर बनाइरहेको छ भने अर्कातर्फ कोरोनाका नयाँ...

बैतडीमा एक युवतीको शव फेला [फोटो फिचर]

बैतडी । जिल्लाको तल्लोस्वराडमा एक युवती सोमबार मृत अवस्थामा फेला परेकी छन्। फेला परेको शव शिवनाथ गाउँपालिका ४ की १८ वर्षीया गीता महरको भएको प्रहरीले बताएको छ। शनिबार घरबाटै बेपत्ता भएकी गीता शिवनाथ गाउँपालिका २...