Tuesday, March 2, 2021
Home मुख्य समाचार

मुख्य समाचार

लागुऔषधको जालो भत्काउँदै प्रहरी, कारसहित एक नाइके पक्राउ

महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि...

‘जनताको पक्षमा बालुवाटार, भारतको पक्षमा खुमलटार’ भन्दै महेन्द्रनगरमा अनेरास्ववियूको प्रदर्शन

काठमाडौँ । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पमकल दाहालले हालै एक अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली पक्षीय अनेरास्ववियूले आपत्ति जनाएको छ । संगठनका कार्यकर्ताहरुले आईतबार महेन्द्रनगर प्रदर्शन गर्दै प्रचण्डको अभिव्यक्तिको विरोध गरेका...

कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा फस्दैनः एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा नफस्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गोपालदत्त जोशी...

कैलालीमा युवकको मृत्युः परिवारले शव बुझ्न मानेन

कैलाली । कैलालीको गेटा मेडिकल नजिकै शनिबार बिहान मृत भेटिएका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्। रानाको हत्या भएको परिवारको दाबी छ। परिवारले हत्यामा संलग्नहरूको पहिचान गरेर कारबाही दायरामा ल्याउनुपर्ने माग...

एक महिने स्वस्थानी ब्रत आज विधि पुर्वक समापन गरिँदै

काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

कञ्चनपुरमा लागुऔषध सहित ४ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुई छुट्टा–छुट्टै ठाउँबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्लाको भीमदत्त नगरपालिका–१३ झोलुङ्गेबाट लागुऔषध सहित बेदकोट नगरपालिका–...

सुदूरका यी चार सिडिओको सरुवा, अब नयाँ सिडिओ को ?

महेन्द्रनगर । सुदूरपश्चिमका चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को एकै साथै सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार सहसचिव र सचिव गरी ५२ जनाको सरुवा तथा पदस्थापना गरेको छ । तीमध्ये ४ जना सुदूरपश्चिमका पनि...

प्रचण्ड–नेपाल समूहले किन गर्दैछ आफ्नै नेतालाई बेवास्ता ?

महेन्द्रनगर । सांसद पुनःस्र्थापनापछि उत्साहित बनेको प्रचण्ड– नेपाल समूह आफ्नै पक्षका नेतालाई वेवास्ता गर्न थालेको छ । प्रचण्ड नेपाल समूहले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै समूहका नेतालाई वेवास्ता गरी अपमान गरेको हो । नेकपाको...

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै यी मुख्यमन्त्रीहरुको पद खतरामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादको प्रभाव संघीय सरकारदेखि प्रदेश सरकारसम्म परेको छ । संवैधानिक इजलासले फैसला गर्नुअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गर्दै आएका...

प्रचण्डसँग वामदेवको प्रस्ताव–ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल...