Tuesday, March 2, 2021
Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

भारतमा असोज २९ गतेदेखि विद्यालय खुल्ने

एजेन्सी नयाँ दिल्ली । भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका छन् । लकडाउनको अन्त्य गर्दै भारतले असोज २९ गतेदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय संचार...

कोरोना विरुद्ध परीक्षण गरिएको यो खोपबाट वैज्ञानिक आशावादी

काठमाण्डौ । अमेरिकामा कोभिड–१९ विरुद्ध परीक्षण गरिएको पहिलो खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा आशा गरे अनुसारको फाइदा मिलेको वैज्ञानिकले दावी गरेका छन् । अमेरिकाको शीर्ष विशेषज्ञ डाक्टर एन्थोनी फाउची नेतृत्वको समूहले विकास गरेको खोप पहिलो चरणमा ४५...

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि लगाए मास्क

चार महिनादेखिको कोरोना भाइरसको पेन्डेमिक र १ लाख ३४ हजार अमेरिकनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा मास्कसहित देखिए। कोरोना भाइरस संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग प्रभावकारी हुने तथ्य लामो...

बिल गेट्सको आग्रहः कोरोनाको खोप धनी देशमा हैन, आवस्यक ठाउँमा पठाऊ

एजेन्सी वासिंटन । अर्बपती व्यवसायी तथा समाजसेवी बिल गेट्सले कोभिड १९ को खोप अत्यावस्यक भएका देश र नागरिकलाई पहिले उपलब्ध गराउन आग्रह गरेका छन् । खोपका लागि धेरै रकम तिर्नेहरुका लागि नभएर पहिले खोपको आवस्यकता धेरै...

सुशान्त सिंहको निधन कसरी भयो ? यसो भन्छ पोष्टमार्टम रिपोर्ट

काठमाडौँ । बलिउड नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरे । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने माग...

सुशान्त सिंहबारे यी १० रहस्यमयी तथ्य ! (भिडियो)

महेन्द्रनगर । भारतीय अभिनेता सुशान्त सिंह राजपूतले केही दिन अगाडी मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरे । अहिलेसम्म उनको आत्महत्याको कारण खुल्न सकेको छैन । सुशान्त्लाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ ।...

मोदीले चीनलाई दिए यस्तो चेतावनी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई जस्तालाई त्यस्तै जवाफ फर्काउने चेतावनी दिएका छन् । सोमबार लद्दाखमा चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा परी मारिएका २० जना भारतीय सैनिकलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री मोदीले यस्तो चेतावनी...

सुशान्त सिंह राजपुत आत्महत्या रहस्यमयी, सलमान खान र करन जोहरसहित आठविरुद्ध मुद्दा

भारतीय चलचित्र अभिनेता सुशान्तसिंह राजपुतलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता सुधीरकुमार ओझाले चर्चित बलिउड अभिनेता सलमान खानसहितका आठजना विरुद्ध मुद्दा दायर गरेका हुन् । आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै...

अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २६ हजार ७७२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको...

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यमा कसरी झर्यो ?

२६ जेठ, काठमाडौं । न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो । न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले...