डोटी दुर्घटनाः बैतडीका अवस्थी परिवारको खुसी खोसियो !
महेन्द्रनगर ।
बैतडीको सुर्नया गाउँपालिका– ६ मूलखटालीका २८ बर्षीय मञ्जु त्रिपाठी (अवस्थी) डोटीको बोगटान फुड्सिल गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत थिइन ।
बिदामा बैतडी घर आएकी उनी शनिवार बिहानै कार्य क्षेत्र जानका लागि हिडिन् । उनीसंगै...
बनहरा नदीबाट रातारात अवैध ढुङगा निकासी!, वन कार्यालयले ग-यो ८ जनालाई कारबाही
महेन्द्रनगर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भालुखोलामा सब–डिभिजन वन कार्यालय वाणीले छापा हानेको छ ।
सो क्रममा अवैध रुपमा ढुंगा उत्खनन गर्ने कार्यमा संलग्न ८ जनालाई कारबाहीको दायरामा ल्याइएको छ ।
सब–डिभिजन वन कार्यालय वाणीले बनहरा खोलाको माथी...
वित्थडचिरमा भाडाको भवनबाट स्थानीय सरकारको सेवा
रमेश बोहरा
देउलेख ।
बझाङको वित्थडचिर गाउँपालिका र गाउँपालिका अन्तर्गत रहेका ६ वटा वडाले आफ्नै भवन बनाउन सकेका छैनन् ।
गाउँपालिका अन्तर्गत रहेका ९ वडामध्ये ६ वटा वडाको सेवा भाडाको भवनबाट प्रवाह भइरहेको छ ।
जनप्रतिनिधि निर्वाचितको तीन...
तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए
महेन्द्रनगर ।
कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।
कोरोनाको डरले घर फर्किएहरु स्वदेशमा केही रोजगारी नपाएपछि हातमुख जोर्ने समस्या टार्नका लागि महामारीकै...
बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !
महेन्द्रनगर ।
बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन ।
चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही दिनका लागि झुलाघाट नाका खुले पछि खुसी छाएको थियो ।...
बैतडीमा गौहत्या अभियोगमा पक्राउ परेकाको बयानले प्रहरी चकित !
महेन्द्रनगर ।
गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चाेडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् ।
गत मंसिर ५ गते पुर्चाैडी नगरपालिका–६ भुमिराजको कुवाकोट–सुुईलेक सामुदायिक वनमा १४ वटा गाई मृत फेला...
वाणी दुर्घटनाः भाईटीकाकैै दिन जस्को खुसी खोसियो !
महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तम धानुकले सोमवार भाइटीकाको साइतमै आफ्नो बहिनीबाट टीका ग्रहण गरे ।
कोरोना महामारीकैबीच भए पनि विभिन्न कारणले टाढिएका दिदिबहिनीको जमघटले उत्तमको परिवारमा हर्षोल्लास छाएको थियो । तर उत्तमको...
बैतडीको खोड्पेमा बस दुर्घटना कसरी भयो ? यस्तो छ घाइते र चालकको बयान !
महेन्द्रनगर ।
अछामकोे चौरपाटी गाउँपालिका–४ का २६ वर्षीय अमृत कुमाल पेशाले ‘ड्राइभर’ हुन । उनी दार्चुलामा स्काभेटर चलाउँथे । दीपावलीमा अछाम घर जानका लागि बिहिवार साँझतिर अमृत महेन्द्रनगर आउने पवनदूत यातायातको ना ५ ख ५१४१...
भीनपाले ३९ लाखमा किनेको पीसीआर मेसिन तीन महिनादेखि मेसिन नगरपालिकामा थन्कियो
महेन्द्रनगर ।
कोरोना परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले खरिद गरेको आरटीपीसीआर मेसिन सञ्चालनमा ढिलाई भएको छ । झण्डै तीन महिना अगाडि २८ साउनमा भीमदत्त नगरपालिकाले ३८ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको थियो ।
तर मेसिन...
कञ्चनपुरमा किशोर–किशोरी मृत्यु प्रकरणः ओलालीबाट किन पुगे मालुवेला जंगल ?
महेन्द्रनगर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा दुई जनाको शव भेटिएको छ । शनिबार बिहान मालुमेलास्थित जंगलमा एक किशोर र एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृत फेला पर्नेमा कैलालीको...