Wednesday, October 20, 2021

भूपी उपाध्यायको ‘यो साँझ’ म्युजिक भिडिओ सार्वजनिक गर्ने तयारी

महेन्द्रनगर । मोडल भूपी उपाध्यायको ‘यो साँझ’ बोलको गीतको भिडिओ सार्वजनिक गर्ने तयारी भएको छ । केही दिनमै युट्युबमा म्युजिक भिडिओ सार्वजनिक गरिने मोडल उपाध्यायले बताए । अर्जुन बसन्तको आवाज रहेको गीतमा लिरिक्स तेज पुरुषको रहेको छ...

महोत्सव हेर्न जाने तयारीमा हो ? आज(शनिवार) आउदैछन् यी कलाकार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव पुष ११ गते बाट सुरु भएको छ । ‘खोज संग्रह मिडिया’को प्रमुख आयेजनामा पुष २० गते सम्म सञ्चालन हुने महोत्सवको हिजो (शुक्रवार) चर्चित...

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ‘मुन्नी’को इन्ट्री कसरी ?

काठमाडौँ । हिमालय टेलिभिजनबाट हरेश शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा एक जोडीको वाइल्र्ड कार्ड इन्ट्री भएको छ । यसअघि गत हप्ताको आइतबार एक जोडी यो शोबाट बाहिरिएका थिए...

आरजे र समिर आचार्यको ‘ठुम्का’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित संगीतकार, गीतकार तथा (यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र समिर आचार्यको ‘ठुम्का’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार दिउँसो युटुवमा गीत सार्वजनिक भएको हो । गीतमा सुदूरपश्चिम तिर बोलिने शब्द पनि राखिएका...

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा (भिडियो)

नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् । स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई...

अछामी बड्डोको ‘उठ ओए तन्याडी गाँठा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) को ‘उठ ओए तन्याडी गाँठा’ बोलको समसामयिक गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमको भाषामा रहेको गीत गायक धामीको युटुब च्यानल ‘अछामी बड्डो’ मार्फत सार्वजनिक भएको हो...

सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव समापन (भिडियो)

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा सञ्चालित सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव –२०७६ समापन भएको छ । खोज संग्रह मिडिया कञ्चनपुरले आयोजना गरेको पुस ११ गते सञ्चालित महोत्सव आईतवार समापन भएको हो । पूर्व...

अराज केशवको ‘मै हुँ राजा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरीको ‘मै हुँ राजा तमरै हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अराजले आफ्नै युटुब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । यो गीत नेपाली, सुदूरपश्चिमको डोटेली, हिन्दी...

सरकार भन्छ: भिडभाडमा नजानू, धुर्मुससुन्तली भन्छन्– फिल्म हेर्न हलमा आउनू

काठमाडौं– कोरोना भाइरस नेपालमा फैलिनबाट रोक्न सरकार सर्वसाधारणलाई भीडभाडमा नजान आग्रह गरिरहेको छ। गृह मन्त्रालय र स्थानीय निकायले दिनैपिच्छे अपिल निकालेर सचेत गराइरहेका छन्। फिल्म निर्माता तथा अभिनेता सिताराम कट्टेल (धुर्मुस) भने दिनकै फेसबुकमा स्टाटस...

अराज केशवको ‘सिक्किम जाने रेल’ (भिडियो)

महेन्द्रनगर । चर्चित -यापर तथा निर्देशक अराज केशव गिरीको ‘सिक्किम जाने रेल’ बोलको गीतको म्युजिक भिडियोे सार्वजनिक भएको छ । आइतवार ‘डिजे मेवाहाङ अफिसियल’ युटुब च्यानलबाट गीतको म्युजिक भिडियोे सार्वजनिक भएको हो । गीतमा डिजे मेवाहाङ र...