Wednesday, September 22, 2021

कोरोनाका कारण बलिउड संगीतकार वाजिद खानको मृत्यु

एजेन्सी चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ । संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन् ।...

अराज केशवको ‘मेरो देश’ बोलको देश भक्ति गीत सार्वजनिक (भिडियो)

महेन्द्रनगर/ १५ जेठ । -यापर, गायक तथा निर्देशक अराज केशव गिरीको ‘मेरो देश’ बोलको देश भक्ति गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो युटुबमा बिहिवार सार्वजनिक गरिएको हो । यो गीतमा गायक शिव परियार र गायिक...

उप–पाध्यापक यज्ञराज पन्तको ‘कोरोना काल बनि आयो’ डेउडा गित सार्वजनिक (भिडियो)

महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका उप–प्राध्यापक यज्ञराज पन्तको नयाँ डेउडा गित सार्वजनिक भएको छ । पछिल्लो विषम परिस्थिती नोबेल कोरोना भाईसरको संक्रमणलाई लक्षित गरिएको डेउडा गित सार्वजनिक भएको हो । साईन्स क्याम्पस महेन्द्रनगरमा अध्यापनरत रहेका...

अराज केशवको ‘मै हुँ राजा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरीको ‘मै हुँ राजा तमरै हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अराजले आफ्नै युटुब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । यो गीत नेपाली, सुदूरपश्चिमको डोटेली, हिन्दी...

डिशहोममा निर्मला पन्तसम्बन्धी चलचित्र ‘कोपिला’ प्रदर्शन हुने

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिशहोम च्यानलमार्फत प्रदर्शनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। चलचित्रलाई दर्शकरुले घरमै बसेर...

अराज केशवको ‘आउछेउकी’ बोलको गीत हिन्दी, भोजपुरी, बंगाली र डोटेली भाषामा पनि सार्वजनिक

महेन्द्रनगर । चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरी नेपाली भाषाको अतिरिक्त अन्य विभिन्न भाषामा गीत निर्माणको तयारीमा छन् । बहुमुखी प्रतिभाका धनी अराजले नेपाली भाषाको ‘आउछेउकी’ बोलको गीतलाई हिन्दी, भोजपुरी, बंगाली हुदै डोटेली...

अराज केशवको ‘आउछेउकी’ बोलको गीत हिन्दी, भोजपुरी, बंगाली र डोटेली भाषामा पनि सार्वजनिक

महेन्द्रनगर । चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरी नेपाली भाषाको अतिरिक्त अन्य विभिन्न भाषामा गीत निर्माणको तयारीमा छन् । बहुमुखी प्रतिभाका धनी अराजले नेपाली भाषाको ‘आउछेउकी’ बोलको गीतलाई हिन्दी, भोजपुरी, बंगाली हुदै डोटेली भाषामा...

लकडाउनमा टाढिएका प्रेमीको यादमा टाइगर श्रफकी बहिनि

मुम्बइ । बलिउड अभिनेता टाइगर श्राफकी बहिनि कृष्णा फेरि सामाजिक सञ्जालमा छाएकी छन् । कृष्णा केही समययता आफ्ना प्रेमी एबान ह्याम्सको साथ मुम्बइमा बस्दैआएकी थिइन् । पछिल्लो समय ह्याम्स सिड्नीस्थित आफ्नो घर गएपछि कृष्णा एक्लै...

नेपालका दिवेश अमेरिकन आइडलको टप १० मा उक्लिए

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका...

लकडाउनः बलिउडका यी सेलिब्रिटी कसैको छतमा बिहे कसैको रोकीयो 

एजेन्सी मुम्बई । विश्व अहिले कोरोना भाइरसको आतंकले पिल्सिएको छ। यसको संक्रमणबाट सबा दुई लाखभन्दा बढीले ज्यान गुमाइसके भने लाखौं संक्रमित छन्। यो भाइरस फैलिनबाट बँच्न विश्वका धेरै देश अहिले लकडाउनको अवस्थामा छन्। मान्छेहरू घरभित्रै सेल्फ...