Wednesday, October 20, 2021

‘प्रेम गीत ३’ को गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा (भिडियो)

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ मा समावेश ‘हात्ती ढुंगामा’ नेपालमा युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको छ । फिल्मको गीत रिलिजको दुई दिनमा नम्बर एकमा उक्लेको हो । गीतमा सागर आले र मेलिना राईको आवाज...

सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव भोलीदेखिः मन्त्री भट्टले उद्धघाटन गर्ने

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा हुन लागेको सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव भोली देखी सञ्चालन हुने भएको छ । ‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान, सम्बृद्ध र संस्कृत समाज निर्माण...

ट्रेन्डिङको १९ नम्बरमा आरजेको ‘ठुम्का’ (भिडियो)

महेन्द्रनगर । चर्चित संगीतकार, गीतकार तथा यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र समिर आचार्यको ‘ठुम्का’ बोलको गीत ट्रन्डिङमा परेको छ । गत शुक्रवार दिउँसो युटुवमा गीत सार्वजनिक भएको हो । गीतमा सुदूरपश्चिम तिर बोलिने शब्द पनि...

‘चालबाज’मा अविनाशसँग रोमान्स गर्दै केकी

सौरभ इन्टरनेन्मेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा चलचित्र ‘चालबाज’को निर्माण हुने भएको छ । यो चलचित्रको आज दार्जिलिङको मिरिकमा शुभसाइत गरिएको छ । चलचित्रको छायांकन भोलीदेखि सुरु हुनेछ । अरुण तामाङको लगानीमा बन्न लागेको यो...

‘लिपुलेक, कालापानी हाम्रै हो’ भन्दै जब दुर्गेश स्टेश उक्लिए…..[फोटो/भिडियो]

महेन्द्रनगर । महेन्द्रनगरको खुलामञ्चमा जारी सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ को तेस्रो दिन आइतवार गायक दुर्गेश थापाले प्रस्तुति दिए । उनले महोत्सवमा आएका दर्शकहरुलाई नचाए । दिउँसोदेखि नै महोत्सवको आइतवार (तेस्रो दिन) को मुख्य आकर्षणका...

कोरोनाबाट बच्न कलाकारको सुझाब:- नमस्कार गरौं, माक्स लगाउँ

काठमाडौँ – चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमणले महामारीको रुप लिइरहेका बेला नेपालमा पनि विभिन्न क्षेत्रबाट सतर्कता अपनाउन आह्वान गरिएको छ । यहाँका सेलिब्रेटी कलाकारहरुले पनि दर्शक तथा शुभचिन्तकलाई कोरोनाबाट बच्न विभिन्न उपायहरु सिकाइरहेका...

महेन्द्रनगरमा पुष ११ गते देखी सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सवः के छ फरक?

महेन्द्रनगर । महेन्द्रनगरमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव हुन लागेको छ । ‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान,सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुष दोस्रो सातादेखि...

अराज केशवको ‘आउछेउकी’ बोलको गीत हिन्दी, भोजपुरी, बंगाली र डोटेली भाषामा पनि सार्वजनिक

महेन्द्रनगर । चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरी नेपाली भाषाको अतिरिक्त अन्य विभिन्न भाषामा गीत निर्माणको तयारीमा छन् । बहुमुखी प्रतिभाका धनी अराजले नेपाली भाषाको ‘आउछेउकी’ बोलको गीतलाई हिन्दी, भोजपुरी, बंगाली हुदै डोटेली भाषामा...

‘प्रेम गीत ३’ को आकर्षक टिजर रिलिज (भिडियो)

काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले मंगलबार फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गर्‍यो । टिजरमा पुरानो र नलेखिएको कथा भन्दै एक प्रेमकथा प्रस्तुत गरिएको...

अराज केशवको लकडाउन सम्बन्धि ‘डल्ली आफ्नो ख्याल राखे’ गीत सार्वजनिक [भिडियो]

महेन्द्रनगर । चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरीले ‘डल्ली आफ्नो ख्याल राखे’ बोलको गीत सार्वजनिक गरेका छन् । अराजले लकडाउन सम्बन्धि ‘डल्ली आफ्नो ख्याल राखे’ बोलको गीत युटुवमा सार्वजनिक गरेका हुन । गीतमार्फत लकडाउनको बेला...