Wednesday, September 22, 2021

चक्रको ‘नौगेडी’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित गायक तथा संगीतकर्मी चक्र बमको ‘नौगेडी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक बमको आफ्नै अफिसियल युटुब च्यानल ‘चक्र बम’ बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा अहिलेकी व्यस्त गायिका ऐलिना...

अभिनेत्री ऋचा शर्माले लेखिन् प्रधानमन्त्रीलाई यस्तो चिठी !

अभिनेत्री ऋचा शर्माले देशमा बलात्कारका घटना बढेका भन्दै आफ्नो फेसबुकमार्फत् प्रधानमन्त्रीलाई चिठी लेखेकी छन्। गत साता गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै ऋचाले...

प्रमोदको ‘छाती चिरेर’ चर्चामा, भिडियो युटुबको ट्रेडिङ ३० मा

महेन्द्रनगर । गायक प्रमोद खरेलको ‘छाती चिरेर’ बोलको गीत अहिले चर्चामा छ । यस गीतको भिडियो नेपाली युुटुबको ट्रेडिङ नम्बर ३० मा परेको छ । गायक खरेलको आफ्नै अफिसियल युटुब च्यानलमा रहेको गीतले यो सामाग्री तयार...

नायिका मिस्टि मुखर्जीको निधन, यसकारण बिग्रिएको थियो स्वास्थ्य

एजेन्सी बंगाली र हिन्दी फिल्ममा अभिनय गरिसकेकी नायिका मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बेलुका बेंगलुरुमा निधन भएको हो । रिपोर्ट अनुसार नायिकाको अन्तिम संस्कार शनिबार गरिएको छ । सन् २०१३...

१६ गायक–गायिकाले गाएको देशभक्ति गीत युट्युवमा प्रशंसित[भिडियो]

एउटै गीतमा १६ जना चल्तापुर्जा गायक–गायिकाको स्वर । राष्ट्रप्रेमले ओतप्रोत शब्दहरु । जनतामा राष्ट्रियता उर्लिएको समय । नरुचाइयोस किन ? चार दिनअघि रिलिज गरिएको ‘मेरो देश नेपाल’ बोलको राष्ट्रिय गीतले युट्युवमा निकै राम्रो भ्यूज र...

सलमान खानको यी अभिनेत्रीसँग हुँदै थियो विवाह, कार्ड छापेपछि किन रोकियो ?

एजेन्सी – आफ्नो समयकी सबैभन्दा सुन्दर अभिनेत्री संगीता बिजलानी ६० वर्ष पुगेकी छिन् । पछिल्लो समय बलिउडबाट टाढा रहेकी बिजलानी व्यक्तिगत जीवनशैलीका कारण अझै पनि चर्चामा आइरहन्छिन् । आफूलाई सधैं फिट र सुन्दर राख्ने बिजलानी...

राजेश हमाललाई खलनायकदेखि नायिकाको साथ, तनावमा दीपक र दिपाश्री

  काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायक उपाधि सधै विवादमा रहन्छ। कलिउडमा राजेश हमाललाई महानायक भनिन्छ। तर महानायक पदका कारण उनी बेलाबेला विवादमा तानिने गर्छन्। यसपाली हास्य कलाकार हुँदै निर्देशकको परिचय बनाएकी दिपाश्री निरौलाले राजेशको महानायक...

प्रधानमन्त्री ओलीद्धारा रचित ‘बन्छ नमुना नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जना गरेको ‘बन्छ नमुना नेपाल’ बोलको गीत सार्वजनिक भएको छ । ओलीद्धा रचित उत्त गीत चर्चित सर्जन डा. रमेश सिंह भण्डारी गाएका छन् । प्रधानमन्त्रीले ओलीले रचना गरेको...

अछामी बड्डोको ‘उठ ओए तन्याडी गाँठा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) को ‘उठ ओए तन्याडी गाँठा’ बोलको समसामयिक गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमको भाषामा रहेको गीत गायक धामीको युटुब च्यानल ‘अछामी बड्डो’ मार्फत सार्वजनिक भएको हो...

सलमानका बडीगार्ड शेराको तलब कति हो थाहा छ ?

एजेन्सी बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ । आउनुहोस्, उनीबारे जानकारी लिऔंः शेराको वास्तविक नामः शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो...