Tuesday, March 2, 2021
Home शिक्षा

शिक्षा

पेशा राजनीति, रोल नम्बर ३८

दाङ । कक्षा ३ । रोल नम्बर ३८ । उमेर ५५ वर्ष । नाम यमी पुन । ठेगाना घोराही उपमहानगरपालिका २ कालिमाटी । हालको जिम्मेवारी वडा नं २ को सदस्य । विद्यालयको नाम गंगा...

भारतमा असोज २९ गतेदेखि विद्यालय खुल्ने

एजेन्सी नयाँ दिल्ली । भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका छन् । लकडाउनको अन्त्य गर्दै भारतले असोज २९ गतेदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय संचार...

महाकाली आदर्श माविः वडाध्यक्ष र प्रधानाध्यापकले एकलौटी व्यवस्थापन समिति बनाए !

महेन्द्रनगर । कञ्चनपुरको माहाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुनदत्त भट्टले ‘मनोमानी ढङगले आफ्नो नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन’ गरेको पाइएको छ । वडाध्यक्ष भट्ट र विद्यालयका प्रधानाध्यापक अम्बादत्त भट्टले एकलौटी रुपमा माहाकाली नगरपालिका–१ चाँदनीस्थित महाकाली आदर्श माध्यमिक...

विद्यालय खोल्ने सरकारको तयारी !

काठमाडौं । सरकारले कोरोना संक्रमणदर घट्दै गएको भन्दै विद्यालयमा पठन-पाठन खोल्ने तयारी गरेको छ। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो। तीन महिनादेखि...

एसईईका विद्यार्थीलाई पास गर्न विद्यालयले यसरी दिने छ नम्बर !

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ जारी गरेको छ। कोरोना महामारीका कारण स्थगित भएको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न...

डडेल्धुराको परशुराम नगरपालिकाका बाल विकास केन्द्रका शिक्षकले तलब पाएनन्

डिबी बोहरा/ महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिकाका बाल विकास केन्द्रका शिक्षकहरुले तेस्रो चौमासिकको तलव पाएका छैनन् । चौथो चौमासिकको तलब बुझ्ने समय आउनै लाग्दा समेते परशुराम नगरपालिकाका बाल विकाश केन्द्रका शिक्षकहरुले तेस्रो चोमासिकको तलव नपाएका गुनासो...

सबै विद्यालय असार १७ पछि खुल्लान् त ?

२३ जेठ, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु नहुँदैदेखि लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय कहिले खुल्छन् भन्ने निश्चित छैन । यही अनिश्चितताका वीच कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक...

पहिलो चरणको परीक्षा भइसकेका पदको पदपूर्ति नरोक्ने लोक सेवाको निर्णय

काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले...

लकडाउनमा विद्यार्थी र अभिभावकको भूमिका

–केशव पन्त चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीबाट विश्वका २ सय १० राष्ट्र प्रभावित भएका छन् । यो जैविक माहामारीबाट बाच्न विश्वका अधिकांश मुलुक लकडाउनमा छन् । फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना...

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी सामाजिक सञ्जालमा आएको सूचना ‘फेक’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ । सो सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को...