Saturday, November 28, 2020
Home कृषि/अर्थ

कृषि/अर्थ

कञ्चनपुरमा लकडाउन अवधीमा ८३ लाख बढीको अवैध सामान बरामद

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी सरकारले चैत ११ गतेयता गरेको लकडाउन अवधीमा मात्रै कञ्चनपुरमा ८३ लाख बढी रुपैया बराबरको अवैध सामाग्री बरामद भएकोे छ । लकडाउन अवधिको ५ महिना (चैत...

डिजेल र मट्टीतेलको मूल्य कति घट्यो ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कार्पोरेशन ९आईओसी०बाट अक्टोबर १ तारिखमा आएको मूल्य सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको हो । बिहीबार राति १२ बजेबाट...

मनकारी घरबेटीः मेरो माइक्रोफाइनान्स डडेल्धुरालाई घर भाडा छुट

महेन्द्रनगर । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय डडेल्धुरालाई घरबधनीले भाडामा सहुलियत दिएका छन् । कोरोना भाइरसले सृजना गरेको मानवीय बिपत्तिको बेला व्यापार व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै मानकुमारी थापाले घर भाडामा...

मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् निःशुल्क

काठमाडौँ / १५ जेठ । सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई निस्शुल्क विद्युत् उपलब्ध गराउने भएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा....

कच्चा तेलको मूल्यमा भारी गिरावट, पहिलोपटक भयो ऋणात्मक

काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ । यो गिरावटको अर्थ...

कञ्चनपुर प्रशासनले भन्योः खाद्यान्य अभाव छैन

महेन्द्रनगर । कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका अवधिमा कञ्चनपुरमा खाद्यान्न अभाव नरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जिल्लामा खाद्यान्न अभाव नरहेको बताएको...

कञ्चनपुरमा सामाजिक दुरी कायम गर्दै बैंकले दिए दुई घण्टा सेवा (फोटो/ भिडियो )

बिकाश सिंह महता विश्वव्यापी रुपमा महामारी फैलिएको यो दुःखद घडीमा कोभिड-१९ कोरोना भाइरस लाई नियन्त्रण र न्यूनीकरणको लागी देशभर सरकारले दोस्रो चरणको लक डाउन लगाएको समयमा आम मानिस लाई पर्न गएको आर्थिक समस्य लाई मध्यनजर...

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको...

कोरोना भाइरसः बह्मदेवकोे व्यापार ठप्प

महेन्द्रनगर । कोरोना भाइरसको प्रतिकूल प्रभाव कञ्चनपुरको भीमदत्त नगरपालीका–९ बह्मदेव बजारमा पनि देखिएको छ । भारतको उत्तराखण्ड स्थित पूर्णागिरी मेला भारतले स्थगित गरेपछि नेपाल स्थित बह्मदेव बजारलाई नराम्रो असर परेको छ । कञ्चनपुर स्थित बह्ममदेव...

नौ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

नवलपरासी (पश्चिम) । सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ।   जिल्लाको विभिन्न स्थानबाट करिब नौ लाख रूपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार...