Wednesday, October 20, 2021

दैनिक सञ्चार

आजबाट हलमा सौगातको ‘माछा माछा’

काठमाडौं – आज शुक्रबारदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ । क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ । सुनील गुरुङले निर्देशन गरेको फिल्ममा सौगातका अलावा दयाहाङ...

सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार प्रतितोला ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७...

‘चालबाज’मा अविनाशसँग रोमान्स गर्दै केकी

सौरभ इन्टरनेन्मेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा चलचित्र ‘चालबाज’को निर्माण हुने भएको छ । यो चलचित्रको आज दार्जिलिङको मिरिकमा शुभसाइत गरिएको छ । चलचित्रको छायांकन भोलीदेखि सुरु हुनेछ । अरुण तामाङको लगानीमा बन्न लागेको यो चलचित्रलाई कैलाश राइले निर्देशन गर्दैछन्...

विप्लवलाई प्रचण्डको आग्रहः ढिलो नगरी आउनुहोस्, नत्र गल्ती हुन्छ

धनगढी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवन्धित विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’लाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। पार्टी र व्यक्तिको नामै...

लोप हुँदै खरले छाएका परम्परागत घर

ढुङ्गामाटोको गारो, बहिरबाट लिप्सिएर सेतो कमेरो अनि रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता अनि खरको छानो । पुराना नेपाली घरको पहिचान हो यो । तर अब यो एकादेशको कथाजस्तो भएको छ । मानव स्वास्थ्यका लागि हितकर र वातानुकुलित यस्ता घरहरु...

चुनावमा झुटो आश्वासन बाँड्नु गलतः बिजुक्छे

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औँ वार्षिकोत्सव एवं...

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशनः ठूला मुन्द्रा लगाउनेसँग नडराउनुहोस्, गैंडासँग नलोभिनुहोस्

पोखरा । पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन्। नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ बोल्दै मन्त्री...

महिला क्रिकेटमा नेपालले काश्य जित्यो,अञ्जली चन्दको उत्कृष्ट बलिङ

काठमाडौं । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको...

म्यूजिक भिडियोमा आकासियो मोडलको पारिश्रमिक

एउटा गीतको म्युजिक भिडियो तयार गर्न कति समय लाग्न सक्छ ? सजिलै जवाफ आउँछ, एक दिन । कुनै कुनै भिडियोलाई भने दुई दिन पनि लाग्न सक्छ । तर, बजेटका कारण भिडियो मेकरहरु सकेसम्म एक दिनमै भिडियो तयार पार्छन् । एक...

महिला फुटबलमा माल्दिभ्सले जित्यो काश्य

 पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २(१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो...

लेखक बारे