कैलाली।
कैलालीमा १७ वर्षीया बालिका बलात्कारको सिकार भएकी छिन् ।
जिल्लाको मोहन्याल गाउँपालिका-१ कि १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय टेक बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बिकलाई २२...
महेन्द्रनगर ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दायर हुने मुद्दामा कमी आएको छ । चोरी, पैठारी गरि आएका सामान बरामद पश्चात् कञ्चनपुर भन्सार कार्यालयमा मुद्धा दर्ता गरिन्छ ।
तर कञ्चनपुर भन्सार कार्यालयको तथ्याङ्क अनुसार मुद्दा दर्ताको आंकडा भने घट्दो छ । चार...
महेन्द्रनगर । बहुविवाह कसुरमा झन्डै २ वर्ष देखी फरार बझाङ्ग जिल्लाको थलराकोट गाउँपालिका स्थित कोईरालकोटका चन्द्र बहादुर सिंहको छोरा दिपक बहादुर सिंहलाई बझाङ्ग प्रहरीले प्रक्राउ गरेको छ ।
सोमवार ना ६ ख १९८३ नम्बरको गाडीमा भारत तर्फ जान लागेका फरार...
महेन्द्रनगर । मंसिर २२ गते बाँकेको कोहलपुर स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा ७ मा अध्यनरत प्रकृति चन्दलाई कोहलपुर नेपालगञ्ज सडक खण्डमा गुडिरहेको ना.२ ख. ९४६९ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा कोहलपुर आन्दोलित भएको थियो ।
ठक्कर बाट चन्द गम्भिर घाईते...
काठमाडौं ।
‘पार्टी एकीकरणको डेढ वर्षसम्म अलमलजस्तो थियो, अब मलाई कार्यकारी अध्यक्ष भएको फिलिङ आएको छ,’ गत मंसिर ४ गते पार्टीको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘ओलीजीले पार्टी अध्यक्षको हैसियतमा जे गर्नुभएको थियो, त्यो मैले गर्ने हो।’
त्यसयता...
काठमाडौँ । राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडले कर्मचारी माग गरेको छ ।
नेपाल सरकार मातहतका निकायहरुमा सेवारत र अवकासप्राप्त उम्मेदवारले आवेदन दिन सक्ने सक्नेछन् भने आवेदनका लागि ११ पद तय गरिएको छ ।
कञ्चनपुरका किसानले उखु खेतीमा ट्रेन्च (नाली) प्रविधिको प्रयोग गरी आम्दानी लिन थालेका छन्। सामान्य विधिको भन्दा ट्रेन्च प्रविधिबाट गरिएको उखु खेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा बृद्धि हुने भएपछि किसानले यस विधिलाई अपनाउन थालेका हुन्। आधुनिक हलोको मद्दतले ट्रेन्च...
काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।
सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४ पुर्याएकी हुन्...
काठमाडौँ ।
१३ औं साग अन्तर्गत महिला फुटबलको फाइनलमा पराजित भएपछि नैतिकताका आधारमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।
पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपालको स्वर्णपदक सपना तुहिएको थियो। यसवर्षमात्रै नेपालले गुमाएको यो...