Saturday, November 28, 2020

दैनिक सञ्चार

विप्लवलाई प्रचण्डको आग्रहः ढिलो नगरी आउनुहोस्, नत्र गल्ती हुन्छ

धनगढी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवन्धित विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’लाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। पार्टी र व्यक्तिको नामै...

लोप हुँदै खरले छाएका परम्परागत घर

ढुङ्गामाटोको गारो, बहिरबाट लिप्सिएर सेतो कमेरो अनि रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता अनि खरको छानो । पुराना नेपाली घरको पहिचान हो यो । तर अब यो एकादेशको कथाजस्तो भएको छ । मानव स्वास्थ्यका लागि हितकर र वातानुकुलित यस्ता घरहरु...

चुनावमा झुटो आश्वासन बाँड्नु गलतः बिजुक्छे

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन्। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औँ वार्षिकोत्सव एवं...

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशनः ठूला मुन्द्रा लगाउनेसँग नडराउनुहोस्, गैंडासँग नलोभिनुहोस्

पोखरा । पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन्। नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ बोल्दै मन्त्री...

महिला क्रिकेटमा नेपालले काश्य जित्यो,अञ्जली चन्दको उत्कृष्ट बलिङ

काठमाडौं । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको...

म्यूजिक भिडियोमा आकासियो मोडलको पारिश्रमिक

एउटा गीतको म्युजिक भिडियो तयार गर्न कति समय लाग्न सक्छ ? सजिलै जवाफ आउँछ, एक दिन । कुनै कुनै भिडियोलाई भने दुई दिन पनि लाग्न सक्छ । तर, बजेटका कारण भिडियो मेकरहरु सकेसम्म एक दिनमै भिडियो तयार पार्छन् । एक...

महिला फुटबलमा माल्दिभ्सले जित्यो काश्य

 पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २(१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो...

जनयुद्धमा प्रचण्ड जंगलमा बसेनन्

१० वर्षे जनयुद्धका बेला प्रचण्ड जंगलमा नबसेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् । उनले भने ‘आठवर्ष त प्रचण्ड भारतको एक पाँचतारे होटलमा बसेको थिए ।’ शान्ति प्रक्रियामा आएर प्रचण्ड प्रधानमन्त्री भएपछि भारत गएको संसदीय टोलीलाई सोही...

अफगानिस्तानमा हवाई कारबाहीमा १५ जना विद्रोही मारिए

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् । बिहीबार अपराह्न कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा नौ लडाकू मारिएका थिए ।...

अमेरिकाको सैन्य तालिम केन्द्रमा गोली प्रहार गर्ने साउदी नागरिक भएको खुलासा

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित सैन्य क्याम्पमा भएको गोली काण्डमा साउदी नागरिक संलग्न भएको बताइएको छ । सैन्य प्रशिक्षणमा सहभागी साउदीका नागरिक नै संदिग्ध सुटर भएको अमेरिकी सैन्य अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सैन्य तालिम केन्द्रमा एकै हप्तामा भएको यो...

लेखक बारे