दैनिक सञ्चार

यातायात कार्यालय कञ्चनपुर: हाजिरी अघिल्लै दिन गरेको पाइयो !

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मातहतका कार्यालयको अनुगमन तथा निरीक्षण थालेको छ । बुधवारदेखि दिनहुँ प्रशासनले मातहतका सरकारी कार्यालयको अनुगमन गरिरहेको हो । बिहिवार जिल्लाका चार वटा सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए...

ब्रह्मदेवमा भारतको दादागिरीः वृक्षारोपण र तारवार गर्नमा अवरोध ! [भिडियो]

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा भारतीय पक्षले वृक्षारोपण र सामुदायिक वनको जमिन घेरबारमा अवरोध सृजना गरेको छ । सिद्धनाथ सामुदायिक वनले गरिरहेको वृक्षारोपण र घेरवार गर्ने कार्यमा भारतीय पक्षले अवरोध सृजना गरेको हो । दादागिरी शैलिमा आएका भारतको सशस्त्र सीमा बल...

कञ्चनपुरमा थप २६ जनामा संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा बिहिवार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका पाँच महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३...

कञ्चनपुरका सरकारी कार्यालयमा प्रशासनको छड्के, यस्तो पाइयो अवस्था !

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मातहतका कार्यालयको अनुगमन तथा निरीक्षण थालेको छ । बुधवार जिल्लाका चार वटा सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । आर्थिक वर्ष २०७७/०७८ को सुरुवातमा भूमिसुधार तथा मालपोत कार्यालय, नापी...

लिपुलेक–कालापानी सीमामा चट्टान फोडेर धमाधम ट्याक खोल्दैछ नेपाली सेना

काठमाडौं । सामरिक हिसाबले संवेदनशिल मानिएको दार्चुलाको छाङरु घाँटीबगर ट्रयाक खोल्‍ने काम नेपाली सेनाले धमाधम गरिरहेको छ। नेपाली सेनााले २५० मिटर ट्याक खोलिसकेको छ। बाँकी काम ढिलोमा चाँडै सकाउने गरी धमाधम निर्माण कार्य भइरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ...

पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

 काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३र३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी...

बेदकोटमा एकै क्वारेन्टिनका ८ जनामा संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा मंगलवार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर नगरपालिका छुट्टा–छुट्टै दुई ठाउँका क्वारेन्टिनमा बसेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेदकोट नगरपालिका–२ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा रहेका ८ जना...

कञ्चनपुरमा थपिए २० संक्रमित

महेन्द्रनगर । कञ्चनपुरमा मंगलवार थप २० जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलवार बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा पाँच र लालझाँडी गाउँपालिकामा तीन...

बँदेलले आक्रमण गर्दा चम्फापुरमा तीन जना घाइते

महेन्द्रनगर । जंगली बँदेलले आक्रमण गर्दा आज कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरका तीन जना घाइते भएका छन। जंगली बँदेलको आक्रमणबाट घाइते हुनेमा रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह रहेका छन। घाइते तीनै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ। घर आँगनमा...

चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै भीनपा–१६ मा अनिश्चितकालिन तालाबन्दी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा निर्माण भएको चिल्ड्रेन पार्कमा अनियमितता भएको भन्दै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलवार स्थानीय बासिन्दाहरुले चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएकाले सत्य, तथ्य छानविनको माग गर्दै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी...

लेखक बारे