दैनिक सञ्चार

एक काँग्रेस २ गुट भएर चुनाव जाँदा हा¥यौः देउबा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काँग्रेस दुई गुट भएर चुनावमा जाँदा हार भएको बताए...

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने बाध्यता

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ । दुईघण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी...

भत्ताकै भरमा राउटे

कञ्चनपुर । डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहेकी छिन् । कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित रहेकी छिन्...

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

कञ्चनपुर । कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान शुरु गरिएको...

३२ वर्षपछि म्याराथनमा नेपाललाई स्वर्ण

काठमाडौं, ११३औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा पनि नेपालले स्वर्ण पदक जितेको छ। नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण जितेको हो। सन् १९८७ को तेस्रो सागमा बैकुण्ठ मानन्धरले नेपाललाई म्याराथनमा स्वर्ण जिताएपछिको यस विधामा यो पहिलो स्वर्ण हो। दशरथ रंगशालामा...

लेखक बारे