काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा नफस्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गोपालदत्त जोशी स्मृति पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको...
कैलाली ।
कैलालीको गेटा मेडिकल नजिकै शनिबार बिहान मृत भेटिएका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्। रानाको हत्या भएको परिवारको दाबी छ।
परिवारले हत्यामा संलग्नहरूको पहिचान गरेर कारबाही दायरामा ल्याउनुपर्ने माग राखेको छ । सेती प्रादेशिक...
काठमाडौँ ।
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत...
महेन्द्रनगर ।
भीमदत्त नगरपालिका–१८ जानकीटोल स्थित फ्लोरिडा माध्यमिक विद्यालयमा शुक्रवार प्रहरीको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम अनुसार वडा प्रहरी कार्यालय महेन्द्रनगरको आयोजनामा विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
लागुऔषध नियन्त्रण तथा न्यूनिकरण, साईबर...
महेन्द्रनगर ।
कञ्चनपुरमा लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुई छुट्टा–छुट्टै ठाउँबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ झोलुङ्गेबाट लागुऔषध सहित बेदकोट नगरपालिका– १० का ३० वर्षीय महेश...
महेन्द्रनगर ।
सुदूरपश्चिमका चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को एकै साथै सरुवा भएको छ ।
गृह मन्त्रालयले शुक्रवार सहसचिव र सचिव गरी ५२ जनाको सरुवा तथा पदस्थापना गरेको छ । तीमध्ये ४ जना सुदूरपश्चिमका पनि छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी...
विराटनगर ।
नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।
प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि...
महेन्द्रनगर ।
सांसद पुनःस्र्थापनापछि उत्साहित बनेको प्रचण्ड– नेपाल समूह आफ्नै पक्षका नेतालाई वेवास्ता गर्न थालेको छ । प्रचण्ड नेपाल समूहले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै समूहका नेतालाई वेवास्ता गरी अपमान गरेको हो ।
नेकपाको निर्वाचन क्षेत्र नंं. २ का...
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादको प्रभाव संघीय सरकारदेखि प्रदेश सरकारसम्म परेको छ । संवैधानिक इजलासले फैसला गर्नुअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गर्दै आएका थिए ।
आफ्नै पार्टीका नेताहरुले काम...
काठमाडौं ।
नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो...