एकीकृत समाजवाद बित्थडचिर–६ को अध्यक्षमा प्रविण बिष्ट

Share post:

रमेश बोहरा/देउलेख । नेकपा एकीकृत समाजवादीले वित्थडचिर गाउँपालिका–६ मा वडा कमिटी विस्तार गरेको छ ।

वडा नम्बर ६ मा प्रविण बिष्टको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

वडा कमिटी उपाध्यक्षमा दानबहादुर स्याडा, कलसा धामी र सचिवमा प्रेम बोहरा चयन भएका छन ।

ताजा समाचार