Monday, December 6, 2021

रमेश लेखकको समूहमा पदम बोगटी, बने सभापतिका उम्मेदवार

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरकोे सभापतिमा नेता रमेश लेखक प्यानलबाट पदम बोगटीले उम्ेदवारी दिएका छन् ।

बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै लेखक निकट प्यानल घोषणा गरिएको छ ।

लेखक नकिट प्यानलको उपसभापतिमा दिवाकर पाण्डेय, शंकरबहादुर चन्द, सचिवमा सिद्धराज भट्ट, जनसिंह धामी, सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी छन् ।

यही मंसिर १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय