Monday, December 6, 2021

कञ्चनपुर क्षेत्र नं. २ सभापतिमा एनपी निकट लालबहादुर सिंह जित्ने निश्चित

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र २ को क्षेत्रीय कार्यसमितिको मतगणना जारी छ ।

सभापतिमा लालबहादुर सिंह विजयी हुने निश्चित भएको छ । उनी एनपी साउद निकट प्यानलका उम्मेदवार हुन ।

४०० मत गणना हुँदा उनले २७५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नवराज जोशीले १२१ मत ल्याएका छन् ।

कुल ५ सय ४ मत खसेको थियो ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय