Monday, December 6, 2021

अछामी बड्डाको हुडकेउली गीत ‘हरे शिव राम’ युट्युबमा (भिडिओ)

महेन्द्रनगर ।
चर्चित देउडा गायक लालबहादुर धामी (अछामी बड्डा)को हुडकेउली गीत सार्वजनिक भएको छ ।

गायक अछामी बड्डाको युट्युब च्यानलमार्फत हुडकेउली ‘हरे शिव राम’ बोलको गीतको म्युजिक भिडिओ सोमवार सार्वजनिक भएको हो ।

गीतमा अछामी बड्डा सहित, पुष्पा बोहरा, दीपकसंगम बिसी, राजेन्द्र बाजुरेली, स्मृती शाहीको स्वर रहेको छ ।

बिनोद बाजुरेलीको लिरिक्स तथा म्युजिक रहेका गीतको म्युजिक एरेन्ज पनि उनैले गरेका छन् ।

भिडिओ


 

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय