Wednesday, October 20, 2021

कांग्रेस बझाङ कार्य समिति सदस्यमा युवा नेता खड्काको उम्मेदवारी

महेन्द्रनगर ।
नेपाली कांग्रेस बझाङका युवा नेता नरेश बहादुर खड्काले जिल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–२ का खड्काले नेपाली कांग्रेस बझाङ कार्य समितिको खुला सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन । उनी यस अघि बझाङ प्रदेश सभा क्षेत्र (ख) का सदस्य पनि थिए । कांग्रेसलाई बलियो र सुदृढ बनाउन आफूले उम्मेदवारी दिएको नेता खड्काले बताए ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय