Monday, December 6, 2021

भारतबाट आउनेलाई गड्डाचौकीमा पोषणयुक्त खाना र पानी वितरण

महेन्द्रनगर ।
भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित होल्डिङ्ग सेन्टरमा आप्रवासीका लागि पोषणयुक्त खाना तथा पानी सहयोग गरिएको छ ।

कृष्णपुर नगरपालिकाको समन्वय तथा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ दोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजनामा उक्त पोषणयुक्त खाना तथा पानी सहयोग गरिएको हो ।

भारतबाट फर्किएका मानिसहरुलाई कोभिड परीक्षणका क्रममा होलिडङ्ग क्षेत्रमा बस्दा खाजा तथा पानी सहयोग गरिएको निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले बताइन ।

नेपालमा पनि दुईजनामा ‘ओमीक्रोन’ संक्रमण पुष्टि, यस्तो छ ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य...

लोकप्रिय