Monday, July 26, 2021

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ ।

सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले अनाथालयमा खाद्यान्न अभाव हुन थाले पछि सानो भए पनि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य कमल रोकायाले बताए ।

उनका अनुसार चामल, चाउचाउ, तेल, आलु, प्याज, नुन लगायत खाद्य सामाग्री बालअनाथाललाई सहयोग गरिएको हो ।

No description available.

No description available.

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेदकोटमा नहरका सडकबाट शूल्क नलिन अदालतको आदेश

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगर क्षेत्रका नहरका रोडबाट शुल्क नउठान उच्च अदालतले अल्पकालिन आदेश दिएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जल उपभोक्ता संघ प्रथम...

लोकप्रिय

Shares