Wednesday, September 22, 2021

कृषिमय बन्दै दार्चुलाको दुहुँ गाउँपालिका (फोटो फिचर)

महेन्द्रनगर ।

दार्चुलाको दुहुँ गाउँपालिका पछिल्लो समय कृषिमा आत्मनिर्भर बन्दै गएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आए पछि स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिदै कार्यक्रम सञ्चालन गरेसंगै गाउँपालिका आत्मनिर्भर बन्दै गएको हो ।

पाँच वटा वडा रहेको गाउँपालिकाका करिब एक सय ४० परिवार कृषि पेशा अबलम्बन गरेर जीविकोपार्जन गरिरहेका छन् ।

गाउँपालिकामा झण्डै दुई सय पोलीहाउस निर्माण गरेर कृषि कर्ममा गाउँका युवा लागेका छन् । गाउँपालिका भरीमा २५ हेक्टर जमीनमा विभिन्न प्रकारका तरकारी खेती त्यहाँका मानिसले गरेका छन् ।

अगामी आर्थिक वर्ष २०७८/०७९ मा कृषिलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भइरहेको कृषि प्रावधिक सहायक योगेश सिंह कुँवरले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय