Wednesday, October 20, 2021

भूपी उपाध्यायको ‘यो साँझ’ म्युजिक भिडिओ सार्वजनिक गर्ने तयारी

महेन्द्रनगर ।
मोडल भूपी उपाध्यायको ‘यो साँझ’ बोलको गीतको भिडिओ सार्वजनिक गर्ने तयारी भएको छ ।

केही दिनमै युट्युबमा म्युजिक भिडिओ सार्वजनिक गरिने मोडल उपाध्यायले बताए ।

अर्जुन बसन्तको आवाज रहेको गीतमा लिरिक्स तेज पुरुषको रहेको छ ।

एसराज भण्डारीको निर्देशनमा बनेको म्युजिक भिडिओमा उपाध्याय र आस्मा पन्तको अभिनय रहेको छ ।

मोडल उपाध्याय एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् । उनले छोटो समयमा नै कला क्षेत्रमा राम्रो पकड बनाएका छन् ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय