Saturday, June 19, 2021

कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या ६० पुग्यो

महेन्द्रनगर ।
कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका दुई र दोधारा–चाँदनी नगरपालिकाका एक संक्रमितको मृत्यु भएको हो ।

यो संगै कञ्चनपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares