Saturday, June 19, 2021

कञ्चनपुरमा थप एक सय २९ जनामा संक्रमण, ८४ जनाले जिते कोरोना

महेन्द्रनगर ।
कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार छ सय ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भीमदत्त नगरपालिकाका एक सय आठ जना, बेदकोट नगरपालिकाका छ जना, शुक्लाफाँटा नगरपालिकाका तीन जना, कृष्णपुर नगरपालिकाका एक जना, पुनर्वास नगरपालिकाका आठ जना र बेलौरी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ८४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares