Saturday, June 19, 2021

कञ्चनपुरमा कोरोनाका कारण बैंकका सुरक्षा गार्डको मृत्यु

महेन्द्रनगर ।
कञ्चनपुरमा सोमवार बिहान थप एक जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ३७ वर्षीय पुरुषको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए ।

उनका अनुसार मृतक संक्रमित महेन्द्रनगरको एक बैङ्कका सुरक्षा गार्ड हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अनेरास्ववियु कञ्चनपुरद्धारा बाल अनाथालयमा खाद्यान्न सहयोग

महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरले महेन्द्रनगरस्थित बाल अनाथलायमा खाद्यन्न सहयोग गरेको छ । सोमवार खाद्यान्न सामाग्री एक कार्यक्रमकाबीच बाल अनाथालयलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको दोस्रो...

लोकप्रिय

Shares