Friday, May 7, 2021

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष जोशीलाई स्वागत

महेन्द्रनगर ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी र सदस्य रामेश्वर अधिकारी लाई स्वागत तथा पदभार ग्रहण गरेका छन् ।

कार्यक्रमको अध्यक्षता ग्रहण विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले गरेका थिए । उक्त कार्यक्रममा रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल, विश्वविद्यालयका पदाधिकारी प्रधानाध्पक, कर्मचारी तथा विद्यार्थीहरुको भौतिक सहभागीता रहेको थियो भने कार्यक्रमको उद्घोषण शिक्षाशास्त्र संकायका सहायक डीन विष्णु कुमार खड्काले गरेका थिए ।

औपचारिक कार्यक्रमका बिच नव नियुक्त आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी र सदस्य रामेश्वर अधिकारी लाई सबैले स्वागत तथा कार्यकालको शुभकामना दिएर कार्यक्रम सम्पन्न गरेका छन् ।May be an image of 1 person, sitting and indoorMay be an image of 2 people and text that says 'मध्यपशिचिमात्चल विश्वविद्ालय, सेवा आयोगको कार्यालय, सुर्खेतमा नव नियुक्त हुनु भएका आयोगका अध्यक्ष प्रा. डा. भारती जोशीज्यू तथा सदस्य प्रा. डा. रामेश्वर अधिकारीज्यू लाई हार्दिक स्वागत, बधाई तथा कार्यकाल भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। मध्य योजक चल विश कार प्रा. डा. भारती जोशी अध्यक्ष मपवि सेवा आयोग, सुरखेत प्रा. डा. रामेश्वर अधिकारी सदस्य मपवि सेवा आयोग, सुर्खेत MMhkbe पन्चदेव भट्ट उप- प्राध्यापक तथा सूचना प्रविधि विज्ञ मध्यपशिचिमात्चल विश्वविद्ालय, सुर्खेत'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या ६० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका दुई र दोधारा–चाँदनी नगरपालिकाका एक संक्रमितको...

लोकप्रिय

Shares