Saturday, March 6, 2021

करिना फेब्रुअरीमै आमा बन्दै, बेबी बम्पमा योगा गरेका तस्बिरहरु सार्वजनिक

बलिउड अभिनेत्री करिना कपुर चाँडै दोस्रोपटक आमा बन्दैछिन्।

यसअघि करिनाको डेलिभरी मार्चमा हुने बताइएको थियो।

तर अहिले आगामी महिना अर्थात् फेब्रुअरीमै करिनाले बच्चा जन्माउने करिनाकी श्रीमान सैफ अलि खानले बताएका छन्।1

सन् २०१२ मा अभिनेता सैफ अलि खानसँग विवाह गरेकी करिनाले यसअघि छोरा जन्माएकी थिइन्।

तैमुर अलि खानको जन्म सन् २०१६ मा भएको थियो। यतिबेला करिनाकी छोरा तैमुर ४ वर्षको हुन लागेका छन्।

हालै सामाजिक संजालमा करिनाले गर्भवती अवस्थाको फोटो पोस्ट गरेकी छिन्। उनले तस्बिरमा आफ्नो बेबी बम्प देखाएकी छन्।

बेबी बम्पमा उनले योगा गरेका तस्बिरहरु भाइरल बनेका छन्।

हाल उनका समर्थकले दोस्रोपटक आमा बन्न लागेकी करिनालाई शुभकामना दिइरहेका छन्। आजतक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय...

लोकप्रिय

Shares