Sunday, April 18, 2021

बझाङ्गमा मोटरसाइकल दुर्घटना, एक जना घाइते

बझाङ्ग ।
जिल्लाको बुङ्गल नगरपालिका–३ को डौनेकमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते भएका छन । घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नः १ का वडा सचिव शिव राज जोशी रहेका छन ।

नगरपालिकाको कामको लागि बिहान जिल्लाको सदरमुकाम चैनपुर गएर घर फर्किने क्रममा बिजगडा नजिकै डौनेक भन्ने ठाउमा दुर्घटना भएका हो ।

घाइते जोशी लाई स्थानीय र प्रहरीको सहयोगमा उपचारको लागि बित्थडचिर गाउँपालिकामा रहेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको बुङ्गल नगरपालिका एमआइएसका कर्मचारी अक्कल बिष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares