Sunday, April 18, 2021

बझाङमा मन्त्री ठगुन्नालाई प्रचण्ड–माधव अनेरास्ववियूको कालोझण्डा

बझाङ ।
नवनियुक्त संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाइ बझाङमा कालो झण्डा देखाइएको छ । आज भएको आमसभालाइ सम्बोधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड–माधव समूहको अनेरास्ववियू र युवा संघ बझाङको आयोजनामा जिल्लाको सिमखेत नजिकै पक्कीपुलमा टायर बाल्दै कालो झण्डा देखाएको हो।

केही समयका लागि बनेका म्यादी मन्त्री भन्दै अनेरास्ववियूले नारा जुलुस पनि गरेको छ । आज आयोजना गरिएको आमसभामा अनेरास्ववियू केन्द्रीय सयोजक ऐन महर, निवर्तमान सांसद भैरव बहादुर सिंह, अफिलाल ओखेडा, आनन्दलाल विक, जनक जोशी तथा उनी मन्त्री ठगुन्ना उपस्थित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares