Tuesday, March 2, 2021

महेन्द्रनगरमा भोली सांस्कृतिक कार्यक्रम हुने, यी कलाकार आउदैछन्

महेन्द्रनगर ।
कञ्चनपुकोे महेन्द्रनगरमा बुधवार (भोली) सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

खप्तड समाज कञ्चनपुरको आयोजनामा महेन्द्रनगरको स्मारकमा सांस्कृतक कार्यक्रम आयोजना हुने भएको हो ।

कार्यक्रममा चर्चित -यापर, गायक तथा निर्देशक अराज केशव गिरी, गायिका संगीता शाह, गायक सूर्य बिरही साउँद लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रम सहित मौलिक ‘भुवो भस्सो’ पनि खेलिने छ ।

सुदूरपश्चिमको मौलिक संस्कृति जगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बेपत्ता भएको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम गरिँदै

गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१...

लोकप्रिय

Shares