महेन्द्रनगर ।
चर्चित -यापर तथा निर्देशक अराज केशव गिरीको ‘मेरी लक्षिमा’ बोलको गीत सार्वजनिक भएको छ ।
मंगलवार बिहान गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको हो । गीतमा चर्चित गायक शिव परियारको स्वर छ भने अराज केशव गिरीको -याप छ ।
बिपी बोगटीको शब्द तथा चक्र बमको संगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र गीता ढुङ्गानाको अभिनय छ ।