Wednesday, September 22, 2021

अराज केशवको ‘मेरी लक्षिमा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर ।
चर्चित -यापर तथा निर्देशक अराज केशव गिरीको ‘मेरी लक्षिमा’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलवार बिहान गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको हो । गीतमा चर्चित गायक शिव परियारको स्वर छ भने अराज केशव गिरीको -याप छ ।

बिपी बोगटीको शब्द तथा चक्र बमको संगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र गीता ढुङ्गानाको अभिनय छ ।

 

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय