Sunday, April 18, 2021

वित्थडचिरमा भीरबाट लडेर महिला घाइते

रमेश बोहरा
देउलेख ।
बझाङमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् ।

जिल्लाको वित्थडचिर गाउँपालिका–४ डुङरीकी ४३ वर्षीय घुन्टुरी देवी ढाट भीरबाट लडेर घाइते भएकी प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा उनी बुधवार भीरट लडेकी थिइन । उनको टाउँकोमा चोट लागेको छ ।

देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares